नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारबाट शुरू हुने अन्तिम शृंखलाका सबै खेलमा सुखद नतिजा निकाल्ने बताएका छन्।
अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएको छ।
विभिन्न बैंकहरूबाट साढे ५ अर्बभन्दा बढी ऋण लिएका दुर्गा प्रसाईंं पछिल्लो समय वित्तीय संस्थाहरूविरुद्ध ‘अराजक अभिव्यक्ति’ दिइरहेका छन्। उनका गतिविधिलाई निगरानीमा राखेको गृह मन्त्रालयले जनाएको छ।
दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिसलाई १-० गोलअन्तरले पराजित गरेको छ।
बाख्मुतलाई रुसको नियन्त्रणमा जान नदिन युक्रेनले निकै प्रयास गरिरहेको थियो।
राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ। राप्रपासँग कूल २ हजार ४ सय ५० मतभार छ।
सातदोबाटोको जितमा विलियम्स असिडेउले ५५ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन शंखमुलस्थित किरियापुत्री भवन पुगेका हुन्।
प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले श्रमिक महिलालाई छुन सकेको छैन।
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बिहान ८ बजेदेखि नै खोल्ने तयारी गरिएको छ।
निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको बताएको छ। मतदानलगत्तै भोलि नै मतपरिणाम सार्वजनिक गरिने आयोगको तयारी छ।
विदेशमन्त्री बनेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री किन गाङले रुस, अमेरिका र युरोपियन युनियनसँग चीनको सम्बन्ध तथा युक्रेन संकट र ताइवानको अवस्थाबारे चिनियाँ धारणा राखेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले महिलामा देखिने पाठेघर र स्तन क्यान्सर तथा पोषणका क्षेत्रमा विशेष कार्यक्रम बनाइ निःशुल्क सेवा विस्तार गर्ने बताएका छन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरू आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताएका छन्।
ओलीले महिलाहरू अब देशको प्रधानमन्त्री बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए।
छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
रामपुर नगरपालिकामा यस वर्ष ४०० रोपनीमा आलुखेती गरिएको छ।
फलेवास–६ देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गरेका थिए।
महिला दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले महिलाको हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न लाग्नुपर्ने बताएकी हुन्।
दिक्तेल रुपाकोट मझुवागढी–१४ का सुमनले राईले ९७ रोपनीमा कागती र २२ रोपनीमा लिची लगाएका छन्। राँगा, सुँगुर र बाख्रासमेत पालेका छन्।