AnonymousUser

Logout

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपणसम्बन्धी विधेयक संसद्मा दर्ता

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुन कुनै संसद् बैठकमा पेस हुनसक्ने बताएका छन्।

प्रधानमन्त्रीले उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् बिस्तार गर्ने

प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्।

रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ।

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष कैद, निलम्बित सांसद गुरुङलाई सवा करोड जरिबाना

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बद्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार जरिबाना निर्धारण गरेको छ भने टेकबहादुर गुरुङलाई १ करोड २१ लाख जरिबाना तोकेको छ।

अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ : चीन

अफगान केन्द्रीय बैंकसँग सम्बन्धित नौ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति अमेरिकाले रोक्का गरेपछि चिनियाँ कूटनीतिज्ञले रकम फिर्ता गर्न आह्वान गरेका छन्।

स्ववियु निर्वाचनमा रङरोगन गर्न तथा पोस्टर टाँस्न नपाइने

त्रिविले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख छ।

राष्ट्रपति पदकै हुर्मत लिइरहेको ‘भीभीआईपी’ सवारी, के गर्लान् रामचन्द्र?

‘भीभीआईपी’, त्यसमा पनि राष्ट्रपतिको सवारीका क्रममा नागरिकले सडकमा भोग्दै आएको जस्तो सास्ती छ, के अबका राष्ट्रपतिले त्यसलाई रोक्न सक्छन्?

नेप्से ५०.०४ अंकले बढ्यो,  १ अर्ब ५६ करोडको कारोबार

बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।

लिग-२ : पपुवा न्युगिनीविरुद्ध नेपाल ५२ रनले विजयी

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै बनाउन सक्यो। जितसँगै नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ।

चितवन–२ को उपनिर्वाचनका लागि दर्ता १८ दललाई चिह्न प्रदान

निर्वाचन आयोगले चितवन-२ को उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ।

डनी येनलाई अस्करको उद्घोषकबाट हटाउन ८४ हजार जनाले दिए निवेदन

अभिनेता डनी येनलाई अस्कर अवार्डको उद्घोषकबाट हटाउन माग गर्दै हङकङका ८४ हजार जनाले निवेदन दिएका हुन्।

प्रधानमन्त्री दाहालविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

प्रधानमन्त्री एवं मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन बिहीबार 'हेर्न नभ्याइने'मा परेको छ।

राष्ट्रपति निर्वाचनमा कति मत खस्यो?

राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा संघीय सांसद तथा प्रदेशसभा सांसदले मतदान गरेका छन्।

राष्ट्रपति निर्वाचनको मतगणना शुरू, बिहीबार नै परिणाम आउने

राष्ट्रपति निर्वाचनको मतगणना शुरू भएको छ। निर्वाचन आयोगले आजै (बिहीबार) बेलुका ७ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।

युक्रेनी शहरहरूमा क्षेप्यास्त्र प्रहार, जेलेन्स्की भन्छन्– रुसी सेना नफर्किएसम्म पुटिनसँग वार्ता हुँदैन

रुसले युक्रेनका खार्किभ, ओडेसा र जितोमिरलगायतका शहरहरूमा क्षेप्यास्त्र र हवाई आक्रमण गरिरहेको जनाइएको छ।

चैतमा साधारण बचतको ब्याजदर र कर्जाको प्रिमियम घट्ने

वाणिज्य बैंकहरूले चैतमा साधारण बचत र कर्जाको ब्याजदर घटाउने भएका छन्।

मुलुकको अर्थतन्त्र जोखिममा छ : प्राडा वाग्ले

अर्थविद् प्राडा अच्युत वाग्लेले अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

‌ओली भन्छन्– एमाले र काँग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ 

यसअघि दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र त्यसमा पनि विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण काम गरेको ओलीको दाबी छ।

आसिफको शतकमा नेपालद्वारा पीएनजीसामु २९८ रनको लक्ष्य

पपुवा न्यू गिनीका सेमो कामेअले ९.१ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर ५ विकेट लिए।