AnonymousUser

Logout

कप्तान रोहित पौडेल भन्छन्– घरेलु पिचमा अभ्यस्त हुँदा सफलता मिल्यो

शृंखलामा शतप्रतिशत जित हासिल गरेपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको प्रतिक्रिया दिएका छन्।

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाको पहल, प्रधानमन्त्रीपछि देउवा र ओलीलाई पनि भेट्दै

लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्ने भएको छ।

पछिल्लो ६ महिनामा वीरगञ्ज नाकाबाट भारत पुर्‍याइएका ५९ महिला र १४ बालबालिकाको उद्धार

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३ जनालाई भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काइएको छ।

राष्ट्रपति निर्वाचन : अहिलेसम्म के भयो, अब के हुँदैछ?

पूर्व सहमतिअनुसार सत्ता गठबन्धनबाट राष्ट्रपतिमा एमाले उम्मेदवारलाई नै सघाउने कि कांग्रेसलाई समर्थन गर्ने भन्ने माओवादीको रोजाइले नेपालको आगामी राजनीतिक कोर्स निर्धारण गर्नेछ।

पश्चिमाहरूले रुसविरुद्ध आतंकवादी वा नाजी प्रयोग गर्न सक्छन् : पुटिन

पुटिनले युक्रेनी जनता ‘पश्चिमाहरूको बन्धक’ भएको आरोप लगाए। उनले अमेरिकासहित पश्चिमा राष्ट्रहरूले द्वन्द्व थप लम्बाउन युक्रेनलाई उक्साइरहेको तर्क गरे।

राष्ट्रपतिलाई ‘पावर सेयरिङ’का रूपमा लिने माधव नेपालको संकेत

एकीकृत समाजवादी अध्यक्ष नेपाल भन्छन्– पार्टीको धारणा के छ भन्दाखेरि, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।

श्रीलंकापछि संकटको बाटोमा पाकिस्तान: नेपालले के पाठ सिक्ने?

आर्थिक संकट खेपिरहेका जनता पाकिस्तान पहिलाजस्तै भैदिए हुन्थ्यो भन्ने चाहन्छन्। धेरैजना पहिलाको पाकिस्तान सम्झन्छन्। तर अहिले महँगी यति बढेको छ कि, दैनिकी कठिन बनेको छ। बजारमा किनमेल प्राय: शून्य छ।

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कुन कानूनमा कस्तो संशोधन हुँदैछ?

सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्ने तयारी गरेको छ।

लिग–२ : स्कट्ल्यान्ड र नामिबियाविरुद्धको ओडीआई श्रृंखलामा नेपालको शतप्रतिशत जित

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको अर्धशतकीय इनिङ्स खेले। उनी १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे।

समस्या देखिएपछि सौर्यको जहाज पार्किङ–वेमै फिर्ता

विराटनगर उड्न धावनमार्गनजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।

चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ रुसमा

अमेरिकी राष्ट्रपतिको आकस्मिक युक्रेन भ्रमणको एकदिन पछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला निर्देशक वाङ यी रुस पुगेका छन्।

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्नेगरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ।

श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्रीलाई बुझायो नौ बुँदे अधिकारपत्र

श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्री रेखा शर्मालाई विभिन्न मागसहित नौ बुँदे अधिकारपत्र बुझाएको छ।

ओडीआईमा रोहितको सातौँ अर्धशतक

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध जारी खेलमा रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। ओडीआईमा सातौँ अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्।

सरकारले बिजनेस नदिँदा संसद् अधिवेशन शून्य र विशेष समयमै सीमित

सरकारले संसद्लाई बिजनेस नदिँदा यसपटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सकिने भएको छ।

चीन–रुसको मित्रता नेटोको टाउको दुखाइ, चीनको भूमिकाले युक्रेन संकट लम्बिने चिन्ता

म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ विदेश नीति सल्लाहकार वाङ यीले दिएको अभिव्यक्तिले अमेरिका तथा युरोपेली देश सशंकित देखिएका छन्।

प्रधानन्यायाधीश नियुक्ति चाँडो गर्न नेपाल बारको माग

सर्वोच्च अदालत २०७८ फागुन १ देखि कामु प्रधानन्यायाधीशका भरमा छ।

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए।

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।

विज्ञान र प्रविधिमा लगानी नगरी विकास सम्भव छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिमा लगानी नगरी देशको विकास सम्भव नहुने बताएका छन्।