दोधारा चाँदनीतर्फको तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन
आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने बताइएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
बंगलादेशले नेपालसँग जुलाई १३ र १६ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
श्रीलंकाले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई यातायात सञ्जालको विकास गर्ने भएको छ।
उच्च अदालतका न्यायाधीश हेमन्त एम प्रचकको इजलासले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै गान्धीको पुनरावेदन निवेदन खारेज गरिएको छ।
प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।
यसपटक टोलीमा देव खनाल, मौसम ढकाल र सन्दीप जोराले पुनरागमन गरेका छन् भने सूर्य तामाङले पहिलोपटक टोलीमा स्थान बनाएका छन्।
मन्त्री र अरू उच्चपदस्थहरूका लागि सुविधासम्पन्न सरकारी आवास बनाउनेक्रममा ललितपुरको सैँबुमा सरकारी निकायले स्थानीय बासिन्दाको आवतजावत नै संकुचित पार्नेगरी सडकमा बलजफ्ती गरेका छन्।
धितोपत्र बोर्डले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार घोराही सिमेन्टको आईपीओमा परेको फर्जी आवेदन र शंकास्पद क्रेडिट रेटिङको अनुसन्धान टुंगिइसकेको छैन।
सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने सांसदहरूले चेतावनी दिएका छन्।
अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले एसीसी इमर्जिङ टिम्स एशिया कप गुमाउने भएका छन्।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका छन्।
संघीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका छन्।
नेपालले इमर्जिङ कप र एशिया कपमा समूह चरणमै भारत र पाकिस्तानको समना गर्ने छ। जिम्बावेमा टेस्ट राष्ट्रसँग खेलिसकेकाले भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्ने रोहित बताउँछन्।
एमाले सांसदले बैठक अवरुद्ध गर्ने अडानलाई निरन्तरता दिएपछि अध्यक्ष तिमिल्सिनाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशबाट बदर हुनुपर्ने एमालेको माग छ।
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरणसहित अन्य थुप्रै घटनाको अनुसन्धान अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।