चेल्सीको जितमा वेस्ले फोफानाले ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ।
पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवालाई प्राथमिकतामा रहेकाले राष्ट्रपति पदको प्रस्ताव त्याग गरेको बताएका छन्।
आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ।
'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
फेवातालमा शनिबार दिउँसो हावाहुरीले डुंगा पल्टिएर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आइतबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्।
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र एपीएफले विजयी शुरूआत गरेका छन्।
‘तलब सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिने बताएका छन्।
स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन्। तर, चौपायालाई आहाराको समस्या छ। भोकले चौपायाले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन्।
एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर सरकारले 'चीनविरुद्ध गद्दारी गर्न खोजेको' आरोप लगाएका छन्।
मन्त्री शर्माले दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगतिलाई हटाएर नियमनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।
गोपनीयता र साइबर सुरक्षाको चासोलाई ध्यान नदिएको भन्दै अमेरिका र क्यानडाले यसै साता टिकटकमाथि प्रतिबन्ध लगाएका छन्।
एमाले अध्यक्ष ओलीले एमालेमाथि केन्द्रित प्रहार मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।
धन कमाउन विदेशिएका श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र खुवाउन समस्या भयो। त्यसपछि अस्मिताले ५० हजार रुपैयाँ ऋण लिएर ‘कटन क्यान्डी’ बनाउने मेसिन किनिन्।
उदयपुरको १८ हजार ४०० हेक्टरमा मकैखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
७७ वटै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको गृहसचिव विनोद प्रकाश सिंहले बताए।
दिउँसो देशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।