AnonymousUser

Logout

घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले सर्वोच्चमा आफूविरुद्ध रिट दर्ता हुँदा तरंग पैदा भए पनि त्यसले माओवादी धारका दलहरूलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्।

सरकारी ठेक्का अपलत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले सो अवधिभर कुनै पनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन्।

संसदीय भूमिकामा महिलाहरूको मूल्यांकन भएन: मन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले संसद्मा महिलाहरूले निभाएको भूमिकाको उचित मूल्यांकन हुन नसकेको गुनासो गरेकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उपराष्ट्रपति उम्मेदवार प्रमिला कुमारीद्वारा उम्मेदवारी फिर्ता लिएको घोषणा

जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार बनाएसँगै प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्।

सिधै विश्वकप छनोट खेल्न नेपालले यूएईसँग खेल्ने

सोमबार सम्पन्न खेलमा पपुवा न्यू गिनीलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोट सिधै खेल्ने सम्भावना कायम राखेको छ।

पपुवा न्यू गिनी दोस्रोपटक १०० भन्दा कम रनमा समेटियो, जितका लागि नेपाललाई ९६ रनको लक्ष्य

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पीएनजीले नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

द्वन्द्वकालीन प्रसंगले एमालेमा रहेका पूर्वमाओवादी नेतालाई ‘उकुसमुकुस’, तर बोल्न कठिन

एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले माओवादीको तत्कालीन सशस्त्र संघर्षबारे नकारात्मक टिप्पणी गरिरहँदा त्यहाँ रहेका पूर्वमाओवादी नेता असन्तुष्ट छन्। तर कसैले पनि खुलेर बोल्न सकेका छैनन्।

पीएनजी संकटमा, ७९ रन बनाउँदा गुमायो ६ विकेट

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्यू गिनी संकटमा देखिएको छ।

सरकारमा जाने तयारी छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको भन्दै तत्काल सरकारमा सहभागी नहुने बताएका छन्।

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास पुर्‍याएको छ : पूर्वमुख्यमन्त्री राई

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिलो कार्यकालमै गाउँगाउँमा विकास पुर्‍याएको बताएका छन्।

‘आरआरआर’ फिल्मको ‘नाटू-नाटू’ गीतलाई अस्कर अवार्ड

आरआरआर फिल्मको नाटू-नाटू गीतले अस्करमा बेस्ट ओरिजनल सङको उपाधि जितेको छ।

शिक्षण कार्यमा प्रभावकारी बन्दै ‘शैक्षिक संग्रहालय’

पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयले माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्री संग्रहित गर्न थालेको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार शपथ लिँदै

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (आज) कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिँदैछन्।

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

माेन्टी देसाईले नेपाली क्रिकेटमा फर्काएको आत्मविश्वास

मोन्टी देसाईले प्रशिक्षण सम्हालेयता खेलेका १० खेलमध्ये ९ खेलमा नेपाल विजयी भएको छ। कप्तान रोहित पौडेल प्रशिक्षकले फ्रिडम दिँदा ब्याटिङ सुधारिएको बताउँछन्।

एएफसी यू-२० : समूह विजेता बन्दै नेपाल एशियन कप छनोटको दोस्रो चरणमा

आइतबार सम्पन्न अन्तिम खेलमा नर्दन मारियाना आइल्यान्डलाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह 'बी' को विजेता बनेको छ।

‘नेपालभाषाको पाठ्यक्रम भाषा सिकाउन होइन, काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको हो’

काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपालभाषाको पाठ्यक्रम भाषा पढाउन नभई काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको बताएकी छन्।

विचलनमा विद्यार्थी संगठन : बिर्सिए शैक्षिक र राजनीतिक मुद्दा, गतिविधि  'अराजकता'तर्फ

राणा र पञ्चायती शासन ढाल्न मात्र नभई २०४६ सालपछि शैक्षिक र जनजीविकाका मुद्दामा विद्यार्थी संगठनले नेतृत्वदायी भूमिका खेले। अहिले भने क्याम्पसमा हुने अराजक गतिविधमा विद्यार्थी नेता नै संलग्न हुन्छन्।

'ए' डिभिजन लिग: मछिन्द्रले खाता खोल्यो, आर्मी र एनआरटीको बराबरी

'ए' डिभिजन लिगमा मछिन्द्रले मनाङलाई रोक्दै अंक तालिकामा खाता खोलेको छ भने आर्मीले एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।