AnonymousUser

Logout

खोटाङमा पहिरोले धानबालीसहित खेत बगाएपछि किसान चिन्तित

साउन १६ र १७ गतेको वर्षापछि आएको पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका किसानको धानखेत बगाएको थियो।  त्यसयता पनि पहिरो जाने क्रम रोकिएको छैन।

‘लघुवित्त संस्थाका ऋणीहरूलाई खाँदै नखाएको ऋण तिर्न ताकेता’

लघुवित्तहरूले लिँदै नलिएको कर्जा रकमसमेत कतिपय ऋणीहरूको नाममा बक्यौता देखाएको अर्थ मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनले औँल्याएको छ।

कतारमा १२ वर्ष श्रम, गाउँ फर्किएर डेढ करोड लगानीमा कुखुरापालन 

बागलुङ–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माले एक करोड ५० लाख रुपैयाँ लगानीमा ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका छन्। फार्ममा ६ हजार कुखुरा पाल्न मिल्ने उनको भनाइ छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको जनाएको छ। 

बंगुरपालनबाट वार्षिक ५ लाख कमाउँछन् भोजपुरका खेसराज

भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौँसम्म बिक्री गर्छन्। खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुन थालेको उनले सुनाए।

राहदानी बनाउन पोर्चुगलमा संचालित घुम्ती शिविरबाट ७ करोड राजस्व संकलन

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा राहदानीसम्बन्धी घुम्ती शिविर संचालन गरेको थियो।

सामान्य अंकको करेक्सनपछि ३४ अंकले बढ्यो नेप्से

बुधबार नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २ हजार ९५७.७५ को विन्दुमा कायम भएको छ।

कालीकोटका किसान प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका छन्।

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

मंगलबार ८.१८ अंकले घटेर नेप्से परिसूचक २९२३.४६ को विन्दुमा कायम भएको छ।

२५ मेगावाटको सेती जलविद्युत् निर्माण सम्पन्न: परीक्षण उत्पादनको तयारी

सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो। जसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्।

व्यावसायिक बाख्रा पालनतर्फ नवलपरासीका किसान

तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले किसान यसतर्फ अग्रसर भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

नेप्से परिसूचक ७०.८१ अंकले बढ्यो, २७ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक ७०.८१ अंक अर्थात् २.४७ प्रतिशतले बढेर २९३१.६५ को विन्दुमा कायम भएको छ।

गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी

गैँडाकोटका किसान गोपिचन्द्र रिमालले तीन वर्षअघि १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन शुरू गरेका हुन्।

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’  भरिभराउ

बन्दरगाहको भन्सार यार्डमा एक हजार ५७६  खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको छ।

८ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रतिवर्ष १२ अर्ब थप आम्दानी

चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ। नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको प्राधिकरणको भनाइ छ।

शेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार

आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ को विन्दुमा कायम भएको छ।

मौरी पालनबाट मासिक ५० हजार आम्दानी गर्दै रामेछापका कृष्णबहादुर

महभन्दा मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन्। उनले उत्पादन र निर्माण गरेका मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन्।

काठमाडौँमा डोल्पा [तस्वीरहरू] 

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौँमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको छ। 

सर्लाहीमा बढ्दै ड्रागन फ्रुटको व्यावसायिक खेती

लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानका किसानले हाल ड्रागन फ्रुटको खेती गरिरहेका छन्। उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुन्छ। बाँकी नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरिएको छ।

विद्युत् प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब नाघ्यो

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसामु प्राप्त उपलब्धिलाई संस्थागत गर्नु, उत्पादित विद्युत्को बजार व्यवस्थापन तथा विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धिजस्ता चुनौती रहेको बताएका छन्।