AnonymousUser

Logout

झन्डै ८० अंकले घटेर २९ सयको विन्दुभन्दा तल झर्‍यो नेप्से

शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन ठूलो अंकको गिरावटका साथ करेक्सन आएको छ।

तीन गुणा बढ्यो विद्युत् खपत

विद्युत‍्भार कटौती अन्त्य भई नियमित रूपमा आपूर्ति हुन थालेपछि विद्युत् खपतमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ।

कमजोर कम्पनीको शेयर मूल्य किन अस्वाभाविक वृद्धि हुन्छ?

चुक्तापुँजी कम रहेका कम्पनीको शेयर संख्या कम हुन्छ। एउटा व्यक्ति वा समूहले ठूलो परिमाणमा शेयर खरिदबिक्री गर्दा मूल्य नियन्त्रित हुन्छ। पछिल्लो समय कतिपय कम्पनीको शेयर मूल्य यसरी अस्वभाविक बढेको छ।

साउनमा वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब, ‘स्मार्टफोन’ मात्रै ३ अर्ब ४६ करोडको आयात

साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ।

माग बढेसँगै बढ्यो अण्डाको मूल्य, उत्पादन भने घट्यो

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि फार्मले आफै मूल्य निर्धारण गर्ने गरेका छन्।

पोखरा विमानस्थल निर्माण गर्न लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्र

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्रमार्फत आग्रह गरेको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

बिहीबारको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसबीएल डिवेन्चरमा नकारात्मक सर्किट लागेको छ।

बागलुङमा नियमविपरीत नदीजन्य पदार्थ संकलन गर्नेलाई १६ लाख जरिबाना

बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरमा अवैध रूपमा उत्खनन गरी बालुवा तथा ढुंगा संकलन गर्नेलाई कारबाही गर्न थालेको छ।

‘स्टार्टअप नेसन २०३०’ सम्मेलन सम्पन्न

सन् २०३० सम्म नेपालमा १० हजार स्टार्टअप प्रवर्द्धन गरी एक लाख रोजगारी सिर्जना गर्ने र देशलाई आत्मनिर्भर बनाउनेलगायत विषयमा छलफल गर्दै सम्मेलन सम्पन्न भएको छ।

बजेटमा परेका निजी क्षेत्रसँग सम्बन्धित २५ प्रतिशत योजना मात्रै पूर्ण कार्यान्वयन

नेपाल उद्योग परिसंघले सेजनसँगको सहकार्यमा तयार पारेको प्रतिवेदनले निजी क्षेत्रसँग सम्बन्धित योजनामध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखाएको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

बुधबार दिनभरको उतारचढावका बीच नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा कायम भएको हो।

सुनको मूल्यमा कीर्तिमान: तोलामा १ लाख ५३ हजार पुग्यो

मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

ड्रागन फ्रुटखेतीमा इलामका किसानको आकर्षण

ड्रागनफ्रुटको खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ।

काँक्रोखेतीबाट आम्दानी गर्दै इलामका किसान

सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन्। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउलीलगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुंगे बगैँचा

हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ। 

प्राधिकरणले ८.७२ रुपैयाँका दरले भारतमा थप २५१ मेगावाट विद्युत् बेच्ने

प्राधिकरणले १० आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् विहारलाई र दुई आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गर्ने भएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार १.१४ प्रतिशतले घटेर नेप्से परिसूचक २९६६.३३ को विन्दुमा कायम भएको छ भने २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, १३ महिनालाई वस्तु तथा सेवा धान्ने विदेशी मुद्रा सञ्चित

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको छ।

तोलामा १ लाख ५२ हजार ६०० पुग्यो सुनको मूल्य

छापावाल सुन शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ थियो। एकैदिन ३ हजार रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनाएको छ।

साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर

साउनको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड रुपैयाँ छ।