गत आर्थिक वर्षमा सरकारले कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। जसमध्ये ४ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ प्राप्त भएको छ।
चाँगुनारायण मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ३०० र अन्य राष्ट्रबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ४०० रुपैयाँका दरले शुल्क लिने गरिएको छ।
होमस्टे बसोबासको सुविधा मात्र होइन, संस्कृति प्रवर्धन र पाहुनासँगको आत्मीयता पनि हो। तर काठमाडौँमा मापदण्ड पूरा नगरी खोलिएका होमस्टे होटलजस्ता छन्। कतिपय त वडामा दर्तासमेत छैनन्।
मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ।
पछिल्लो ६ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता हुने क्रम घट्दै गएको छ भने बन्द हुने क्रम बढ्दै गएको छ।
उपल्लो मुस्ताङ भ्रमण गरेका चार हजार २१९ विदेशी पर्यटकबाट सरकारले २९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
सोमबार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा पुगेको छ।
अर्थमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीको निरन्तरताबारे औपचारिक जानकारी गराएको छ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको छ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ।
आइतबार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० मा पुगे पनि २६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो, जुन पछिल्लो ११ महिनाकै उच्च हो।
स्नातक तहसम्मको अध्ययनपछि कुनै समय विदेश जाने योजनासमेत बनाएका पोखरा महानगर–३३ तोरीचौरका प्रदीप लामिछाने अहिले आफ्नै बारीमा तरकारी खेतीमा रमाइरहेका छन्।
आफैले गर्नुपर्ने र गर्न सक्ने कामसमेत परामर्शका नाममा अरूलाई दिएर मन्त्रालयदेखि मातहतका सरकारी निकायले राज्यकोषमा बर्सेनि अर्बौं खर्चको भार थोपरिरहेका छन्।
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को बिन्दुमा कायम भएको हो।
विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन्।
बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को बिन्दुमा कायम भएको हो।
शेयर बजारमा मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा पुग्नुका साथै २० अर्ब ८ करोडभन्दा बढीको कारोबार भएको छ।
नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षमा हालसम्मकै उच्च बिन्दुमा पुगे पनि कुल निर्यातको आधा हिस्सा आयातित कच्चा भटमास र सूर्यमुखी तेलले ओगटेको छ।
सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ।
आइतबार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुग्दा २१ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।