AnonymousUser

Logout

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

गोरखाको पालुङटारमा मरुवा रोगले सुक्यो धान

पालुङटारको वडा नं ४, ६ र ८ मा लगाइएको धानबालीमा मरुवा रोग फैलिएको हो। सबैभन्दा धेरै वडा नं ८ स्थित एकहजार फाँटको द्वारटारमा समस्या देखिएको छ।

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना मर्मत नहुँदा अलपत्र

बाढीले योजनाको बाँध भत्काएछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ। उक्त सिँचाइ योजनाबाट एक हजार ४०० भन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको थियो।

साउनमा १ खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ।

भोजपुर: अकबरे खुर्सानीमा रोग फैलियो, समस्यामा किसान

फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायत रोग देखिँदा अकबरे खुर्सानी खेती गरेका किसानको श्रम र लगानी जोखिममा परेको छ।

लगानी बोर्ड बैठक: ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ को बिन्दुमा कायम भएको छ।

तोलामा १ हजार ३०० रुपैयाँ बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।

‍ढोरपाटन र निसेलढोरमा रित्तै छन् स्याउका बोट

पछिल्ला केही वर्षयता समयमा पानी पर्न छडेको छ। यसको प्रभाव स्याउ उत्पादनमा पनि परेको छ। लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको किसानले बताएका छन्।

नेप्से परिसूचक ९.७० अंकले घट्यो

बुधबार शेयरबजार ९.७० अंकले घटेर २,७६७.२० को विन्दुमा कायम भएको छ।

आन्तरिक उडानमा सीमित पोखरा विमानस्थल [तस्वीरहरू]

तीन हजार ८९९ रोपनी जग्गामा बनेको विमानस्थलका लागि ४ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको छ।

वैकल्पिक विकास वित्त कोषको पुँजी संरचनामा सांसद र अर्थमन्त्रीबीच मतभेद

सांसदले पुँजी बढाउनुपर्ने र अर्थमन्त्रीले बढाउन नसकिने अडान लिएपछि अर्थ समितिले 'मध्यमार्गी बाटो' अपनाउँदै विधेयकमा प्रस्तावित पुँजी संरचनालाई कायमै राख्ने र भविष्यमा पुँजी बढाउन सक्ने अधिकार मन्त्रिपरिषद्लाई दिने गरी प्रतिवेदन तयार पारेको छ।

नकुहिने फोहोर बेचेर व्यास नगरपालिकाले कमायो १५ लाख

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

बर्दिबास–१२ का महिलाले सामूहिक रूपमा आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सर्स्युं, लप्सीलगायतको अचार उत्पदान गर्न थालेका छन्। समूहमा आबद्ध भएपछि उनीहरू आत्मनिर्भर बन्दै गएका छन्।

वैकल्पिक विकास वित्त विधेयकमाथिको छलफल सकियो, निर्देशक समितिको काम अझै अस्पष्ट

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले 'वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२'मा उल्लेखित निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका सबै बुँदामा सहमति जुटाएको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

नेप्से परिसूचक सोमबार ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा कायम भएको छ।

निजी क्षेत्रसँग सम्बन्धित बजेटका बुँदाहरूको कार्यान्वयन कमजोर

‘बजेट वाच’ प्रतिवेदनअनुसार गत आर्थिक वर्षको बजेटमा राखिएका निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदामध्ये एक चौथाइ अर्थात् करिब २५ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको पाइएको छ।

उत्तरी नाकाहरू बाढीपहिरोले बिथोलिँदा खल्बलिँदै व्यापारचक्र

रसुवागढी नाका ठप्प भएपछि चीनतर्फ अड्किएका कन्टेनर फेरि खासा हुँदै तातोपानीतर्फ ‘रि–रुट’ गरिएको छ। तर पहिरोले तातोपानी नाकामा पनि अवरोध हुँदा चाडबाडका लागि भित्र्याइएका सामान कहिले आइपुग्ने टुंगो छैन।