AnonymousUser

Logout

सरकारले ९ महिनामा उठायो ३ खर्ब ६६ अर्ब ऋण

सरकारले यस आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।

सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

धनकुटाको जीवित इतिहासका रूपमा रहेको मोहन बिस्कुट उद्योगले ७३ वर्ष पहिलेदेखि अनवरत रूपमा उपभोक्तालाई स्थानीय स्वाद चखाउँदै आएको छ।

झापामा गहुँखेती घट्दै, मकैमा किसानको आकर्षण

सिँचाइको सुविधा भएको र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सकेमा एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको छ।

नेप्से परिसूचक २६ अंकले बढ्यो, १० अर्ब ७९ करोडको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा कायम भएको छ।

१ लाख ९० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

कपनस्थित मौलिक बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ।

नवलपरासीका किसान तोरीखेतीमा आकर्षित, उत्पादन पनि बढ्यो

नवलपरासी बर्दघाट सुस्तापूर्वमा गत वर्षभन्दा तोरीखेती गर्ने क्षेत्रफल २६ हेक्टर र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

बुधबार नेप्से ७.०१ अंकले बढेर २,६९६.२३ विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।

काठमाडाैँ उपत्यकाका २ व्यवसायी कम्पनीलाई कारबाही

डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि तथा पशुपति ट्रेडिङ कन्सर्न काठमाडौँलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए।

सुनको मूल्य निरन्तर उकालो, तोलाको १ लाख ८७ हजार पुग्यो

चाँदीको मूल्य तोलाको १ हजार ९५५ रुपैयाँ कायम भएको छ। चाँदी अघिल्लो दिनभन्दा तोलामा १० रुपैयाँले बढेको हो। 

प्रतिलिटर ३ रुपैयाँका दरले घट्यो पेट्रोल र डिजेलको मूल्य

आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाउने निर्णय गरेको छ।

नेप्से परिसूचक २७ अंकले बढ्यो, साढे ८ अर्बको शेयर किनबेच

मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा कायम भएको छ भने आठ अर्बमाथि शेयर कारोबार भएको छ।

संघलाई जीडीपीको ५ र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

वित्त आयोगले पुँजी सिर्जना गर्ने र प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि मात्र ऋण लिन सरकारलाई सिफारिस गरेको छ। चालु खर्च धान्न ऋण उठाउन नहुने आयोगले जनाएको छ।

मंगलबार घट्यो सुनचाँदीको मूल्य

छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक  स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले यस योजनामा सहभागी हुन पाउने छन्।

नेप्से परिसूचक ८ अंकले घट्यो, ६ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ। 

आवश्यकता, सोख र फाइनान्स सुविधाले बढायो स्मार्ट फोनको बजार, एक वर्षमा कति रकम बाहिरिन्छ?

नेपालमा स्मार्ट फोन न बन्छ, न एसेम्बल हुन्छ। पछिल्लो समय टिकटक, रिलजस्ता भिडियो बनाउन पनि महँगा मोबाइलको खोजी हुन्छ। यो वर्ष अहिलेसम्म गत वर्षको तुलनामा झन्डै १३ प्रतिशत धेरै स्मार्ट फोन आयात भएको छ।

तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

उच्चस्तरीय आयोगको प्रतिवेदन : आममानिस भूकम्प र नाकाबन्दीका बेलाभन्दा बढी निराश

प्रतिवेदनमा चुनावी खर्च धान्न, नेताको खर्चिलो जीवनशैली थेग्न सहकारी प्रयोग भएको उल्लेख छ। अर्थतन्त्रको आमूल संरचनात्मक परिवर्तनबिना दीर्घकालीन औसत वृद्धिदर हासिल चुनौतीपूर्ण देखिएको आयोगले औँल्याएको छ

आर्थिक सुधारका  लागि १५ वटा ऐन खारेज गर्न सिफारिस

प्रतिवेदनमा नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र असान्दर्भिक देखिएका ऐन खारेज गर्न सुझाएको हो।