AnonymousUser

Logout

तोलामा १ लाख ९९ हजार ४०० पुग्यो सुनको मूल्य

बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।

जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा तयार

सरकारले जलवायु परिवर्तनका समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय सहयोगको प्रभावकारी परिचालन गर्नका लागि नयाँ ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ प्रस्ताव गरेको छ।

नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्दा साढे ८ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा पुगेको छ।

फलोअप

सहकारीको पैसा तिर्न देवीप्रकाश भट्टचन समूहलाई प्रभु मेनेजमेन्टको सार्वजनिक ताकेता

प्रभु मनी ट्रान्सफरको एजेन्ट बन्न सहकारीबाट उठाएको पैसा व्यवसायमा लगाएका देवीप्रकाश भट्टचन र उनको समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै प्रभु मेनेजमेन्टले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

कर्णाली विकास बैंक घोटाला प्रकरण: संस्थापक अध्यक्षसहित ३ जना थुनामा

अदालतले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको छ। बजारमा बिक्री नहुँदा भेडाको ऊन जंगलमै फाल्नुपरेको किसानको गुनासो छ।

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

अघिल्लो कारोबार दिन ४१ अंकको गिरावट देखिएको बजारमा आज भने १.९४ अंकले घटेर २,८३२.०६ को विन्दुमा पुगेको छ।

पर्यटक तानिरहेको बुकीपाटनमा गोठबासले सहज

महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठबास सञ्चालन गरेका हुन्। गोठबास सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको उनले बताए।

कृषि सामग्री कम्पनी भन्छ– मल छ, किसान भन्छन्– पाइएन

किसानहरूले सहकारीहरूले राजनीतिक आस्था र चिनजानको आधारमा मल वितरण गरेको आरोप लगाउँदै वितरण प्रक्रिया पारदर्शी नभएको गुनासो गरेका छन्।

नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से परिसूचक ४१.७८ अंक अर्थात् १.४५ प्रतिशतले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ को बिन्दुमा कायम भएको छ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

आइतबार नेप्से परिसूचक ६३.७३ अंक अर्थात् २.१८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा कायम भएको छ।

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल ७ हजार प्रतिशतले बढ्यो

विदेशबाट कच्चा र अर्धप्रशोधित आयात गरेर सामान्य मूल्य अभिवृद्धिपछि निर्यात भइरहेका वस्तुको हिस्सा बढ्दै जाँदा नेपालका आफ्नै उत्पादनमा निर्यात भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।

म्याग्दीमा उत्पादित अकबरे खुर्सानीले पाएन बजार

बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वीपहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ। आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ।

कोभिडपछि अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा, जुलाईमा भित्रिए ७० हजार पर्यटक

नेपाल पर्यटन बोर्डका अनुसार, कोरोना महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ।

राष्ट्रिय कोदो दिवस मनाइँदै

आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ।

घट्यो पेट्रोलको मूल्य, एलपी ग्यासको यथावत्

डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २१ अमेरिकी डलर बढाइएको छ।

नेप्से परिसूचक ३१.५० अंकले घट्यो, करिब १६ अर्बको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा झरेको छ।

तनहुँमा उत्पादित कागतीले पाएन बजार

तनहुँमा उत्पादित कागती गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा बिक्री भएको थियो। यस वर्ष त्यहाँका व्यपारीले खरिद नगर्ने जनाएका छन्।

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार झन्डै ३१ अंकले बढेर बन्द भएको नेप्से आज ​​​​​​​४७.९३ अंकले घटेर २,९५४.१४ को विन्दुमा झरेको छ।