AnonymousUser

Logout

तोलाकाे ६ सयले घट्यो सुनको भाउ 

मंगलबार सुनको भाउ तोलामा छ सय रूपैयाँले घटेको छ। लगातार बढेर तोलाको लाख नजिक पुगेको सुनको भाउ घटेकाे हाे।

ताेरी खेती छाड्दै गुल्मीका किसान

गुल्मीमा ताेरी खेती गर्ने किसान घटिरहेका छन्। माैसम प्रतिकुलताका कारण किसानले याे बाली लगाउन छाडेका हुन्।

कहिलेसम्म सम्भव होला नेपालमा डिजिटल मुद्रा प्रयोग?

भारतले डिजिटल मुद्राको पाइलट परीक्षण शुरू गरिसकेको अवस्थामा नेपाल राष्ट्र बैंकले पनि अध्ययन थालेको छ। तर, साइबर सुरक्षाका कारण तत्काल यस्तो मुद्रा चलाउन सम्‍भव नभएको अधिकारीहरू बताउँछन्।

सेयर बजारमा सोमबार १ अर्ब ६७ करोडको कारोबार

सोमबार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ५.१९ अंक, फ्लोट इन्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंक घटेको छ। 

ताेलाकाे ९९ हजार नाै सय पुग्याे सुन

सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले बढेर ९९ हजार नौ सय रुपैयाँ पुगेकाे छ।

कृषि मन्त्रालय भन्छ– ४२ हजार मेट्रिक टन मल मौज्दात छ

सरकारसँग हाल ४२ हजार मेट्रिक टन भन्दा बढी रासायनिक मल मौज्दात कृषि मन्त्रालयले जनाएको छ। त्यस्तै पुषको पहिलो साता जीटुजीमार्फत् ३० हजार मेट्रिक टन मल भारतबाट ल्याइनेसमेत मन्त्रालयले जनाएको छ।

अर्थतन्त्र जोगाउन माग गर्दै अर्थमन्त्रीलाई भेट्न पुगे व्यवसायी

उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले अर्थतन्त्रमा देखिएको विद्यमान समस्या समाधान गर्न नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरेको छ।

झिनो अंकले बढ्यो नेप्से

आइतबार १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कैलाली र कञ्चनपुरको विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै

विद्युत प्राधिकरणले कैलाली र कञ्चनपुरका उपभोक्ताले भोगिरहेको भोल्टेज समस्या चाँडै समाधान हुने जनाएको छ। त्यस क्षेत्रको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विकास गरिरहेको प्राधिकरणले जनाएको छ।

प्रचार–प्रसार नहुँदा ओझेलमा 'पामडाँडा'

सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना गाउँपालिकाकाे छ।

सन् २०२२ मा नेपालको साढे ८ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैंकको छ।

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

आठबीसकोट नगरपालिका–१२ झिनचौरस्थित कर्णाली वेभरेज र किसानबीच किवी प्रतिकिलो १२५ मा खरिदबिक्री गर्ने सम्झौता भएको छ।

शंकास्पद कारोबारको विवरण ३/३ महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान भएको तीन महिनाभित्रमा राष्ट्र बैंकको सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी एकाइमा त्यसको विवरण पेश गरिसक्नुपर्नेछ।

नेपाली ग्राहकले गुल्जार रक्सौल : बालेन शाह ‘पोष्टर बोई’, पसलका साइनबोर्ड नेपालीमा

नेपाली ग्राहकका लागि वीरगन्जपारिको भारतीय बजार रक्सौलका व्यापारीले साइनबोर्ड पनि नेपालीमा लेख्ने गरेका छन्। नेपालतर्फ दैनिक उपभोग्य मात्र नभई अन्य सामानसमेत महँगो हुँदा उताको बजार गुल्जार बनेको छ।

११ महिनामा साढे ५ लाख विदेशी पर्यटकले नेपाल घुमे

पछिल्लो ११ महिनाको अवधिमा साढे ५ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार छौँ : गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले विनिमय सञ्चितिमा सुधार देखिएकाले मुलुकको अर्थतन्त्र सहज अवस्थामा पुगेको बताएका छन्।

अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा केही चुनौती देखिए पनि संकटमा भने नरहेको दाबी गरेका छन्।

विद्युत् प्राधिकरणले ३ महिनामा कमायो साढे ८ अर्ब

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक र भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि भएको बताए।

पाँच सयले बढ्यो सुनको मूल्य

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

राष्ट्र बैंकले भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेडलाई नोट छपाइका लागि ठेक्का दिन लागिएको छ।