AnonymousUser

Logout

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् भारत निर्यात

प्राधिकरणले जेठदेखि कात्तिकसम्ममा निर्यात गरेको विद्युत‍्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको जनाएको छ।

राजस्व संकलनमा निरन्तर धक्का

भन्सार विभागले साउनदेखि कात्तिकसम्म २ खर्ब २ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २९ अर्ब मात्र उठेको छ। जुन लक्ष्य भन्दा ७३ अर्ब कम हो।

टनेलभित्र लटरम्म तरकारी

दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका म्याग्दीका दुई सयभन्दा बढी युवाले व्यावसायिक कृषि पेसा अपनाएका छन् । त्यसमध्ये अधिकांशले टनेलमा तरकारी लगाएका छन्।

चालु पुँजी कर्जा मार्गदर्शनमाथि राष्ट्र बैंकले माग्यो सुझाव

मार्गदर्शनले अर्थतन्त्रलाई समस्यामा पार्ने भन्दै निजी क्षेत्रले विभिन्न माध्यमबाट असहमति व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग सुझाव मागेको हो।

नेप्से २५.५७ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ। 

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट दिल्ली उडान गर्ने

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट भारतको नयाँदिल्लीको सिधा उडान थाल्ने भएको छ। एयरलाइन्सले दिल्लीमा साताको ४ वटा उडान थाल्ने तयारी गरेको हो।

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९८ हजार र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० मा काराेबार भइरहेकाे छ।

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चाेककाे पनाैती ‍कुशादेवीमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न फुलचाेकी एड्भेन्चर प्रालिले अनुमति पाएकाे छ।

विदेश गएका विद्यार्थीले लगे एक महिनामै ५ अर्ब १३ करोड

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको तीन महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड पुगेको छ।

विदेशी मुद्रा सञ्चितिमा सुधार

गत असारको तुलनामा वैदेशिक मुद्राको सञ्चितिमा २.५ प्रतिशतले वृद्धि भई असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

विश्व बैंकले दियो नेपाललाई ५८ करोड रुपैयाँ अनुदान

नेपालका आदिवासी जनजाति र स्थानीय समुदायको उत्थानको लागि ४.५ मिलियन डलर अर्थात् ५८ करोड २५ लाख रुपैयाँ अनुदान दिन लागिएको विश्व बैंकले जनाएको छ।

नेप्से ६.५९ अंकले घट्यो, १ अर्ब २ करोडको कारोबार

काठमाडौं– मंगलबार नेप्से परिसूचक समान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ इन्डेक्स ०.४० अ…

वाणिज्य बैंकहरूले मंसिरमा ब्याजदर नबढाउने

निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ।

डलरमा चुनावी प्रचार : नियमन न कर

फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ सम्म पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ।

नेप्से परिसूचक २१.२६ अंकले वृद्धि

सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ।

पेट्रोलियम पदार्थको खपत घट्यो

तरलता अभाव, तेलको मूल्य वृद्धि तथा विकास निर्माण ठप्प हुँदा पछिल्लो समय नेपाली बजारमा तेलको खपत घटेको छ।

सुनको मूल्य घट्यो

छापावाल सुन प्रतिताेला ९७ हजार दुई सय र तेजाबी सुन ९६ हजार सात सय रुयैयाँमा काराेबार भइरहेकाे छ।

आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

आइतबार ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरका २ लाख २८ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

ताेलामा ६ सयले बढ्याे सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ६ सय र चाँदीकाे मूल्य ५ रुपैयाँले बढेको छ।

गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्ने निगमको तयारी

नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।