बुधबार सेयर बजारमा ६४ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ।
नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।
अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ।
महासंघले ब्याजदर, लगानीयोग्य रकमको अभाव, मूल्यवृद्धि लगायतका कारण उद्योग व्यवसाय धराशायी बनेकाले यथास्थितिमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाएको छ।
नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेको भन्दै कृषि विकास बैंक र बैंक अफ काठमाण्डूलाई जरिबाना गरेको छ। अन्य सात वटा बैंकलाई सचेत गराएको छ।
राजापुरस्थित खाद्य व्यवस्था व्यापार कम्पनिले धान खरिद नर्गदा किसान समस्यामा परेका छन्।
सोमबार प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ९७ हजार ४०० तोकिएको छ।
मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक टनमध्ये चार हजार ६२० मेट्रिक टन स्याउ निर्यात भएको कृषि ज्ञान केन्द्रकाे तथ्यांक छ।
राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग नगर्ने भन्दै चेम्बर अफ कमर्शले सो व्यवस्थाविरुद्ध असन्तुष्टि जनाएको छ।
एमसीए–नेपालले एमसीसी परियोजना अघि बढाएको छ। एमसीएले परियोजनाअन्तर्गत निर्माण हुने प्रसारण लाइनको निर्माणका लागि ठेक्का आव्हान गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत्काे आन्तरिक खपत बढाउन मधेशका विभिन्न जिल्लामा प्रसारण लाइन बनाउने भएको छ।
लघुबीमा सञ्चालका लागि ३१ आवेदन परेकोमा प्राधिकरणले तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर ४.६ प्रतिशत कायम गर्ने निर्णय गरेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिचसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३२.४३ अंकले नेप्से बढ्यो भने २ अर्ब २ करोडको सेयर किनबेच भयो।
गुल्मीमा पाेहाेरभन्दा यसवर्ष धान उत्पादन १४ प्रतिशतले घटेकाे छ।
अर्थतन्त्रमा हाल देखिएको समस्या विप्रेषण, कर्जा, आयात र जग्गामा आधारित आर्थिक संरचनाका कारण भएको एक अध्ययनले देखाएको छ।
जगदम्बा इन्टरप्राइजेजले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको छ।
बिहीबार नेप्से परिसूचक ११.५६ अंकले बढेको छ। तर, सेयर कारोबार रकम भने घटेको छ।
निर्वाचन सेयर बजार सामान्य अंकले घटेको छ। मंगलबार १ अर्ब ३५ करोडको सेयर कारोबार भएको छ।
हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ।