AnonymousUser

Logout

सेयर बजारमा उत्साह कायमै

मंगलबार सेयर बजार परिसूचक नेप्से ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ अंकमा पुगेको छ।

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अर्थ मन्त्रालयमा १७ महिना बिताएका जनार्दन शर्मालाई पछ्याइरहने ५ विवाद

अर्थमन्त्रीका रूपमा अन्तिम दिन सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर शर्माले १७ महिना उपलब्धिमूलक रहेको दाबी गरे पनि उनी पाँचवटा यस्ता विवादमा फसे, जसले उनलाई आगामी दिनमा पनि पछ्याइरहने छन्।

बढ्दो चिसोमा महाेत्तरीका किसानलाई कामकै चटारो

खेतीपाती लगाउँने र थन्क्याउनेसँगै नजिकिँ‍दाे माघेसङ्क्रान्ती पर्वकाे समेत तयारी गर्नुपर्ने भएकाले किसानलाई भ्याई नभ्याई छ।

अर्थतन्त्रको पुनरूत्थान पहिलाे प्राथमिकता : प्रधानमन्त्री

उद्योग वाणिज्य महासंघकाे टाेलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अर्थतन्त्र सुधारका लागि गम्भीर पहल गर्न अनुराेध गरेकाे छ।

तनहुँका ३ हजार घरधुरीमा खानेपानी विस्तार

गण्डकी सरकारकाे ‘एक घर : एक धारा अभियान’ अन्तर्गत् तनहुँमा एकै वर्ष तीन हजार ३०० घरधुरीमा खानेपानीकाे पहुँच पुगेकाे छ।

सेयर बजारमा उत्साह, नेप्सेसँगै बढ्यो कारोबार रकम

सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँबराबरको किनेबेच भएको छ।

संकटमा रैथाने बाली : शहरमा खुल्न थालेका सीमित पसलले जोगिएला स्थानीय उत्पादन?

उन्नत जातको बीउका कारण स्वस्थकर हुने रैथाने अन्नबाली हराउँदै गएका छन्। यस्ता बाली जोगाउन शहरमा खुल्न थालेका पसलले किसानलाई उचित मूल्य दिन थालेपछि स्थानीय उत्पादन जोगिन आशा गर्न थालिएको छ।

संकटमा रैथाने बाली : शहरमा खुल्न थालेका सीमित पसलले जोगिएला स्थानीय उत्पादन?

उन्नत जातको बीउका कारण स्वस्थकर हुने रैथाने अन्नबाली हराउँदै गएका छन्। यस्ता बाली जोगाउन शहरमा खुल्न थालेका पसलले किसानलाई उचित मूल्य दिन थालेपछि स्थानीय उत्पादन जोगिन आशा गर्न थालिएको छ।

हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयको निर्देशन

आन्तरिक उडान गर्ने एयरलाइन्सले आपसी मिलेमतोमा आफूखुसी हवाई भाडादर निर्धारण गरेको भन्दै पर्यटन मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको छ।

धनकुटाबाट वर्षमै ५० करोडको गोलिया निर्यात    

धनकुटाबाट सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ।

लमहीको जैविक विविधता पार्कमा बढ्दै पर्यटक

जैविक विविधता पार्कको प्रचारप्रसार गरेर भारतीय पर्यटक आकर्षित गर्ने सामुदायिक वन उपभोक्ता समूहको लक्ष्य छ।

मल खरिद प्रक्रिया छरितो बनाउन नयाँ निर्देशिका बनाइँदै

टेन्डर प्रक्रियामा लाग्ने समय घटाउन अनुदानको रासायनिक मल आयातका लागि बेग्लै ‘रासायनिक मल खरिद निर्देशिका’ ल्याउन लागिएको मन्त्रालयका प्रवक्ता सन्जेलले बताए।

अमेरिकासहित यी देशसँग नेपालको व्यापार नाफामा

चालु आर्थिक वर्षको ५ महिनामा अमेरिकाबाट मुलुकभित्र ७ अर्ब ७९ करोड ३४ लाख ४८ हजारको वस्तु तथा सामग्री आयात हुँदा ७ अर्ब ९० करोड ८८ लाख ५८ रुपैयाँबराबरको निर्यात भएको छ।

चिसोबाट नागरिकलाई बचाउन गृहले दियो रकम खर्च गर्ने अख्तियारी

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्यधिक चिसो हुने २० जिल्लालाई तीन तहमा विभाजित गरी रकम वितरण गर्ने अख्तियारी प्रदान गरेको छ।

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

अन्नभण्डारका रूपमा चिनिने सुदूरपश्चिम तराईका कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ। 

प्रतितोला एक हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्ने चलन छ। 

३० युनिटको विद्युत् महसुल तिरिदिने वीरगन्ज महानगरको घोषणा

वीरगन्ज महानगरले घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क र ७० वटा सिँचाइ मिटरमा उठ्ने शुल्क भुक्तानी गर्ने योजना लागू गरेको छ। 

स्वावलम्बी अर्थतन्त्रको विकासलाई मूल उद्देश्य बनाउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले व्यापार घाटा न्यूनीकरण गर्न कृषि उपार्जन बढाउनुपर्ने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्नुपर्ने तथा पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन्।

राष्ट्र बैंकको अध्ययन : ४२ प्रतिशत जनसंख्यामा पुगेन वित्तीय साक्षरता

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ६४.५ प्रतिशत र मधेशमा सबैभन्दा कम ५२ प्रतिशतमा वित्तीय साक्षरता रहेको छ।