AnonymousUser

Logout

असहज अवस्थामा अर्थतन्त्र : पहिलो ६ महिनामै ८६ अर्ब घाटा, समस्यामा आन्तरिक वित्त व्यवस्थापन

गत आर्थिक वर्षको तुलनामा पहिलो ६ महिनामा राजस्व घटेको छ। सरकारले गरेको समग्र आम्दानीभन्दा खर्च बढी भएको कारण आन्तरिक वित्त व्यवस्थापन असन्तुलित भई संकटमा फस्न सक्ने विज्ञहरूको भनाइ छ।

बिस्तार हुँदै विद्युतीय सवारीको बजार, पूर्वाधारमा अझै समस्या

विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोग बढाउने र आयातित पेट्रोलियम पदार्थलाई नेपालमै उत्पादित विद्युत्ले प्रतिस्थापन गर्ने सरकारको नीति भए पनि त्यसका लागि आवश्यक पूर्वाधार तयार हुन सकेको छैन।

रेमिट्यान्स व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : अर्थमन्त्री पौडेल

रेमिट्यान्सबाट उत्पादन, निर्माण र रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानूनी समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताए।

भोजपुरे खुकुरी: माग बढ्यो, कालिगडको अभाव

भोजपुरका विभिन्न उद्योगमा भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन्। 

गुल्मीकी शारदाको व्यवसाय: गाउँमै डेरी उद्योग, मासिक १ लाख आम्दानी 

“दूधको बजार धेरै राम्रो छ। तर, उत्पादन बढ्न सकेको छैन”, गुल्मीकी शारदा भुसाल भन्छिन्, “पालिकाले यसमा ध्यान दिनुपर्छ।”

कर्जा लिएर तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता: गभर्नर अधिकारी

गभर्नर अधिकारीले व्यवसायी वा उद्यमीले लिएको कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए।

सीमावर्ती क्षेत्रमा नेपाली मुद्राको कालोबजारी, अनौपचारिक बजारमा किन सस्तियो भारु?

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पहिलोपटक नेपाली मुद्राको कालोबजारी भएपछि विभिन्न आशंका उत्पन्न भएका छन्। अनौपचारिक बजारमा किन नेपाली मुद्राको तुलनामा भारतीय रुपैयाँ सस्तियो?‍

वितरणतर्फको विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्‍यो

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटेर करिब साढे ७ प्रतिशतमा झरेको छ।

उखुको न्यूनतम खरिद मूल्य तोकियो

उखु किसानलाई सरकारले दिने अनुदान यथावत् राखिएको छ।

चाउचाउ र अगरबत्ती निर्यात गरेर मात्रै अर्थतन्त्र सुध्रिँदैन : अर्थविद् वाग्ले

नेपाल विप्रेषणमा निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि दीर्घकालीन योजना बनाउनुपर्नेमा वाग्लेले जोड दिए।

आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ।

नारायणीमा ‘क्रुजसिप’ सरर

नारायणी नदीमा व्यावसायिकरूपमा क्रुजसिप सञ्चालन थालिएको छ। क्रुजसिपमा यात्रुहरूले नारायणी नदीको ४० किमी क्षेत्रमा दिनमा तीनपटक शयर गर्न पाउने छन्।

छ सय रुपैयाँले घट्यो सुनको मूल्य

हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ।

नेप्से परिसूचक ३२.७२ अंकले वृद्धि

मंगलबार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताए।

‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

टानका अध्यक्ष निलहरि बास्तोलाले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताए।

जब चिडियाखानाबाट चितुवा गायब भयो!

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हराएको थियो।

पन्ध्रौँ योजना मध्यावधि समीक्षाः ‘कमजोर उपलब्धि, दीर्घकालीन असर’

पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनको करिब तीन वर्ष बितिसकेको छ। सरकारले २०७६ फागुनमा यो आवधिक योजना लागू गरेको थियो।

कृषिबाट वार्षिक २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन्।

बाजेले थालेको चाकु व्यवसायलाई निरन्तरता दिँदै सुदीप, २५ जनालाई रोजगारी

भक्तपुरको थिमिस्थित गणेश चाकु वासमा माघे सङ्क्रान्तिका बेला दैनिक २०० किलोसम्म चाकु बिक्री हुने गरेको छ। भारत, अमेरिका, जापानलगायतका देशबाट पनि चाकुको माग आउन थालेको सञ्चालक सुदीप श्रेष्ठले बताए।