AnonymousUser

Logout

सबै मन्त्रालयको खर्च २० प्रतिशतले कटौती गर्ने अर्थको निर्णय

चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

एक वर्षभित्र पेट्रोल पनि पाइपलाइनबाटै आउने

पाइपलाइनलाई पूर्ण क्षमतामा उपयोग गर्दा पेट्रोलियम ढुवानीमा वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ।

राष्ट्र बैंकले घटायो अन्तरबैंक एटीएम शुल्क

वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन दुई लाखसम्म पठाउन सकिनेछ। यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो।

विश्वभर मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ।

प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

धनकुटामा बाँसबाट बनेका सामग्रीको माग उच्च, जापानसम्म निर्यात

स्थानीय युवाहरू वैदेशिक रोजगारीमा जाने लहर नरोकिएका कारण बाँस उद्योगमा कामदार अभाव भएको र मागअनुसार उत्पादन हुन नसकेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले जनाएको छ।

गौतमबुद्ध विमानस्थल: सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

जजीराले पुस ३ र हिमालय एयरलाइन्सले मंसिर २९ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान बन्द गरेका छन्।

आगामी आर्थिक वर्षको बजेट अहिलेको भन्दा सानो आकारको बनाउने तयारी

राजश्वको दायरा फराकिलो पार्ने, राष्ट्रिय सम्पत्ति र स्रोतको सिर्जना गर्ने र आन्तरिक उत्पादनमा वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेर स्रोत र खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।

यूटीएललाई बक्यौता भुक्तानी गर्न माघ मसान्तसम्मको समय

प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न यूटीएललाई निर्देशन दिएको हो।

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो।

नेप्से दोहोरो अंकले घट्यो

नेप्से परिसूचक १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ अंकमा कायम भएको हो।

अर्थ मन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्यांकन सूचक उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँ रहेको सुन आइतबार एक लाख छ हजार रुपैयाँ कायम भएको छ।

भैँसीपालनबाट वार्षिक ७ लाख आम्दानी, २ जनालाई रोजगारी

तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी वकी डाँगीले सञ्चालन गरेको फर्ममा ३८ वटा भैँसी पालिएका छन्। दुई जनाले रोजगारी पाएका छन्।

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

निसीखोला गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका पर्यटकीय गन्तव्यको गुरुयोजना बनाउन थालेको छ। 

विज्ञ भन्छन्– आईकाओको मापदण्ड पालना नहुँदा हवाई दुर्घटना बढ्यो

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए।

पोखरा विमान दुर्घटनापछि धमाधम बुकिङ रद्द गर्दै पर्यटक

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेकोमा दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए।

पाइपलाइनमार्फत पेट्रोल ल्याउन अमलेखगन्जमा बनाइँदै भर्टिकल ट्यांक

निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्यूएस र पीएमसीसी कक्षको निर्माण गरिने जनाएको छ।

प्रतितोला एक हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तराईबाट पहाड बसाइँ सरेका कृष्ण: काष्ठकला उद्योगबाट मासिक २ लाख कमाउँछन्

धनकुटाका कृष्ण रसाइलीले 'घरेलु ठेकी तोङ्वा उद्योग'बाट ७० प्रकारका काठका सामग्री बजारमा पठाउने गरेका छन्।