तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
मौसमको कारण देखाउँदै भैरहवामा पुसदेखि उडान स्थगित गरेको जजिराले आजदेखि पुनः उडान सुचारु गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।
ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो। यो क्षेत्र नाउर र झारलको सिकारका लागि खुला गरिएको छ।
आय विवरण दाखिला गर्ने करदाता घटेपछि राजस्व विभागले त्यसको कारण खोजबिन गर्न थालेको छ।
विभिन्न बैंकहरूबाट साढे ५ अर्बभन्दा बढी ऋण लिएका दुर्गा प्रसाईंं पछिल्लो समय वित्तीय संस्थाहरूविरुद्ध ‘अराजक अभिव्यक्ति’ दिइरहेका छन्। उनका गतिविधिलाई निगरानीमा राखेको गृह मन्त्रालयले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
रामपुर नगरपालिकामा यस वर्ष ४०० रोपनीमा आलुखेती गरिएको छ।
फलेवास–६ देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गरेका थिए।
दिक्तेल रुपाकोट मझुवागढी–१४ का सुमनले राईले ९७ रोपनीमा कागती र २२ रोपनीमा लिची लगाएका छन्। राँगा, सुँगुर र बाख्रासमेत पालेका छन्।
अर्थविद् प्राडा. अच्युत वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत आसपास पुग्नु आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण हुने बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रदेश गौरवका आयोजनाका रूपमा रहेका गण्डकीका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ।
आइतबार नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अंकमा कायम भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा लघुवित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।
दक्षिण कोरियाको इन्चोन इन्टरनेसल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
छापावाला सुन प्रतितोला एक लाख दुई हजार ८०० र तेजाबी सुन एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
उदयपुरको १८ हजार ४०० हेक्टरमा मकैखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
सम्पत्ति शुद्धीकरण रोकथामसम्बन्धी आवश्यक कानून नबनाउँदा नेपालको अवस्था खस्किएको कारण फेरि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’मा पर्ने सम्भावना बढेको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दबाब समूह बनाएर प्रदर्शन गरेपछि अब कर्जा नतिरे हुन्छ भन्ने कल्पना नगर्न व्यवसायीलाई सचेत गराएका छन्।