AnonymousUser

Logout

सुरक्षण मुद्रण केन्द्रमा अन्तः शुल्क 'स्टिकर' छाप्ने तयारी, वार्षिक १० अर्ब बचत हुने 

इजरायलबाट ल्याइएका दुई थान छपाइ मेसिनबाट वार्षिक ६० करोड अन्तः शुल्क स्टिकर छाप्न सकिन्छ। 

‘पाम नट’ भन्दै सुपारी आयात, भन्सार विभागले थाल्यो अनुसन्धान

एक महिनाअघि भन्सारबाट पाम नट घोषणा गरेर छुटाइएको २८ टन सामग्रीमा शंका लागेर भन्सार विभागले परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाले सुपारी भएको पुष्टि गरेपछि विभागले अनुसन्धान अघि बढाएको छ।

सञ्चालन खर्च नै उठाउन मुस्किल ठूला ५ पूर्वाधार : के हेरेर गरियो लगानी?

वैदेशिक ऋण र आन्तरिक स्रोतबाट बनाइएका केही ठूला पूर्वाधारले सञ्चालन खर्च पनि उठाउन मुस्किल देखिएको छ। आवश्यक अध्ययन तथा प्राथमिकता निर्धारणबिना बनाइएका यी आयोजना ‘सेतो हात्ती’ बन्ने जोखिम छ।

नेप्से २६.४७ अंकले घट्यो

कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

इन्धनको मूल्य नघट्ने

भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ। 

माथिल्लो त्रिशूली–१ जलविद्युतको डाइभर्सन सुरुङ निर्माण सम्पन्न

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।

‘आर्थिक क्षेत्रसम्बन्धी बजेटका ५७ प्रतिशत बुँदामा प्रगति शून्य’

बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी ६३ बुँदामध्ये चालु आवको सात महिनामा ३६ बुँदाको प्रगति शून्य देखिएको छ।

विदेश गएर सीप सिके, स्वदेश फर्किएर कफीखेती 

आठ वर्ष दक्षिण कोरियामा कफी प्रशोधन उद्योगमा काम गरेका पाल्पा रामपुर नगरपालिका–५ का प्रेमबहादुर सिंहले गाउँ फर्किएर कफीखेती गरिरहेका छन्। उनले कफी प्रशोधन उद्योग पनि स्थापना गरेका छन्।

७ महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति

शहरी विकास मन्त्रालयअन्तर्गत सहरी करिडोर आयोजनाको १२ करोड ४० लाख रकमान्तर गरी बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणका लागि रकमान्तर गरिएको छ।

नेप्से ३.८१ अंकले घट्यो, १ अर्ब ३८ करोडको कारोबार

कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहमा गिरावट आएको छ।

वार्षिक अर्बमा भन्सार राजस्व उठ्ने वस्तुको आयात घट्दै

सरकारले गाडी, मोटरसाइकल, महँगा मोबाइल र विदेशी मदिरालगायत बिलासी वस्तु आयातमा रोक लगाएको थियो। तर, गत पुस १ गतेबाट यस्तो प्रतिबन्ध हटाइसकेको छ।

पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यापारीको सडक प्रदर्शन

दबारमार्ग विकास बोर्ड सचिव उद्धव ढकाल पार्किङ हटाउँदा दरबारमार्गको व्यापार ६० प्रतिशतले घटेकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको बताउँछन्।

नेप्सेमा सामान्य अंकको गिरावट, १ अर्ब ८९ करोडको कारोबार

होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बिमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

पूर्वराष्ट्रपति यादवले राज्यकोषबाट लिए २५ लाख रुपैयाँ

पूर्वराष्ट्रपति डा रामवरण यादवले राज्यकोषबाट २५ लाख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन्।

विमान दुर्घटनापछि खस्कियो पोखराको पर्यटन, सुरक्षाको सन्देश दिन ल्याइँदैछ विदेशी पर्यटन व्यवसायी

कोरोना महामारीपछि चिनियाँ पर्यटक नआउँदा तंग्रिन मुस्किल बनेको पोखराको पर्यटनलाई विमान दुर्घटनाले झनै खुम्च्याएको छ। पोखरा सुरक्षित रहेको सन्देश दिन अहिले पर्यटन बोर्डले अनेक कार्यक्रम चलाउन थालेको छ।

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

‘अफ्रिकन स्वाइन फिभर’ले  धमाधम मर्दै बंगुर

‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो।

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५२ करोडको कारोबार

आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ। 

एमसीसी सम्झौता अनुमोदनको एक वर्ष : निर्माण शुरू हुन अझै एक वर्ष, के हुँदैछ काम?

प्रतिनिधिसभाबाट गत वर्ष फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएको थियो। परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले गर्नुपर्ने पूर्वतयारीमा नै एक वर्ष खर्च भइसकेको छ।