ट्रायलमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भएपछि दुईपांग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चारपांग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको छ।
यसवर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्।
अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरूमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ।
सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ मूल्य निर्धारण गरेको जानकारी दिइन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम बचत तथा मुद्दती निक्षेप खातामा राखे बैंक तथा वित्तीय संस्थाले न्यूनतम १ प्रतिशत थप गरी ब्याजदर प्रदान गर्नुपर्ने छ।
बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रामपुर नगरपालिका–७ का तुलबहादुर थापाले २४ वर्ष भारतीय सेनामा बिताए। त्यसपछि गाउँ फर्किएर कुखुरा र कालिजपालन व्यवसाय थालेका थापा भन्छन्, “बजारको माग धान्न मुस्किल छ।”
भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा २२ अर्ब २० करोड रुपैयाँको तेल निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ७१ अर्ब ९० लाखको निर्यात भएको थियो।
बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ।
धौलागिरि गाउँपालिका–२ लमसुङ मरेनीमा कृषक समूहले ४४ रोपनीमा २० मुरी आलुको बीउ रोपेका छन्। २० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक खेती गरिएको हो।
गत आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको वस्तु तथा सामाग्री आयात भएको भन्सार विभागको तथ्यांक छ। यो अवधिमा आयात निरन्तर दोहोरो अंकले घटिरहेको छ।
आर्थिक संकट खेपिरहेका जनता पाकिस्तान पहिलाजस्तै भैदिए हुन्थ्यो भन्ने चाहन्छन्। धेरैजना पहिलाको पाकिस्तान सम्झन्छन्। तर अहिले महँगी यति बढेको छ कि, दैनिकी कठिन बनेको छ। बजारमा किनमेल प्राय: शून्य छ।
वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्नेगरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा पहिलेजस्तो खाद्यान्नको समस्या छैन। अन्न उत्पादन नहुने गाउँमा अहिले धान, मकै, गहुँ, फापर र कोदो फल्न थालेका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने बताएका छन्।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ रद्द गरिएको बताएका छन्।
एयरलाइन्सलाई पत्राचार गरी तत्काल उडान रोक्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने पाँचवटा निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।