AnonymousUser

Logout

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

ओकेबाजेले पाल्पाका विविध समस्यालाई जापानी संघसंस्थाको सहकार्यमा समाधान निकाल्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ।

जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली

कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन्। जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो : मौसमविद् 

वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए।

काठेखोलामा ‘होम–स्टे’ले बदल्यो महिलाको दैनिकी

काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँमा नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरू अहिले आफ्नै नेतृत्वमा होम–स्टे चलाउँछन्।

विश्वका ५२ प्रतिशत मानिसमा टाउको दुख्ने समस्या

हरेक दिन १५.८ प्रतिशत मानिस टाउको दुख्ने समस्यासँग जुधिरहेको पाइएको छ।

६५ वर्षमाथिका प्रत्येक १० मध्ये एक अमेरिकीमा डिमेन्सिया : अध्ययन

डिमेन्सिया र मध्यम मानसिक समस्याबारे ३५ सय जनाको अन्तर्वार्ता र न्यूरोलोजिकल परीक्षणमा आधारित रहेर राष्ट्रियस्तरको अध्ययन गरिएको थियो।

डेंगी संक्रमण : 'साँझ-बिहानको हिँडाइले जोखिम हुँदैन'

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बाहिरी वातावरणबाट डेंगी संक्रमण हुने डरले बिहान-बेलुकीका स्वास्थ्य अभ्यास रोक्न नपर्ने बताउँछन्।

विदेश पलायन र बसाइँसराइले रित्तियो टोकरीगाउँ

गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन्, जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने थालेको छ। गाउँका खेतबारी सबै बाँझो बनेका छन्।

विदेश पलायन र बसाइँसराइले रित्तिएको ‘टोकरीगाउँ’

विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएपछि घरहरू जीर्ण अवस्थामा पुगेका छन् भने विद्यालयमा पनि विद्यार्थी अभाव हुन थालेको छ।

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा  

जैविक विविधतामा धनी र प्राकृतिक रुपमा सुन्दर डोल्पा पर्यटकको रोजाइमा पर्छ । यातायातको पहुँचको कमीले गर्दा स्थानीय उत्पादनको बजारीकरण र पर्यटकको आवागमनमा समस्या भइरहेको छ ।

दसैँ बिदा मनाउन उपयुक्त होम-स्टे

दसैँ बिदामा छोटो दूरीको घुमफिर गर्न चाहनेलाई काठमाडौंदेखि २२ किलोमिटरकै दूरीमा रहेको नगरकोट सामुदायिक होम-स्टे, बाँस्तोला गाउँ उपयुक्त गन्तव्य बन्न सक्छ।

राष्ट्रसंघको महासभामा युवा नेताहरूले खोजे राजनीतिमा नयाँ आयाम

राष्ट्रसंघीय महासभामा नयाँ पुस्ताका नेताले विश्व राजनीतिका चुनौती र समाधानबारे धारणा राख्दै विकासशील देशमा धनी मुलुकको हस्तक्षेप स्वीकार्य नहुने तर्क गरेका छन्।

यसपालीको दशैँ बिदा मार्खुतिर मनाउने कि?

दशैँ बिदालाई सदुपयोग गर्दै गुम्न जाने योजना छ भने काठमाडौँबाट नजिक मकवानपुरको उत्तरी क्षेत्रमा रहेको मार्खु गाउँ जान सकिन्छ। इन्द्रसरोवरको अवलोकन गर्दै माछाका परिकारको आनन्द लिन सकिन्छ।

जापानी स्टार्टअपले बनायो उड्ने बाइक

जापानी स्टार्टअप कम्पनी एरविन्स टेक्नोलोजीले बनाएको पेट्रोलबाट चल्ने बाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ।

‘भाइरल लाछा डोरी’ को नयाँ ट्रेन्ड

परम्परागत लाछा डाेरी अहिले फेसनका रूपमा महिलाहरू माझ स्थापित भएकाे छ। तीजको बेला बजारमा आएको यसको क्रेज अहिले पनि कायम छ।

बिरामीले औषधि लिँदा र स्वास्थ्यकर्मीले दिँदा के कुरामा ध्यान दिने?

औषधि लिनुअघि स्वास्थ्यकर्मीसँग बिरामीले औषधि सेवन गर्ने तरिका, मात्रा र समय तालिकाजस्ता कुरा राम्रोसँग बुझ्नुपर्ने चिकित्सकहरू बताउँछन्।

मानव सेवाले दिएको खुसी....

सबै मान्छेसमानरूपमा बाँच्न पाउनुपर्छ भनेर वकालत गर्ने सञ्जिता गौतमको लक्ष्य नै दिनदुखी र गरिबकाे सेवा गर्ने थियो। हेटाैँडाबाट मानव सेवा सुरु गरेकी उनी सुर्खेतमा रहेकाे मानव सेवा आश्रममा सेवारत छिन् ।

यसरी बच्न सकिन्छ डेंगीबाट

डेंगीको संक्रमण भएमा एक्कासि उच्च ज्वरो आउने, रिंगाटा लाग्ने, मांसपेसीको दुखाइ, शरीर शिथिल हुने, वान्ता लाग्नेजस्ता लक्षण देखिन्छन्।

यसरी बच्न सकिन्छ डेंगीबाट

डेंगीको संक्रमण भएमा एक्कासि उच्च ज्वरो आउने, रिंगाटा लाग्ने, मांसपेसीको दुखाइ, शरीर शिथिल हुने, वान्ता लाग्नेजस्ता लक्षण देखिन्छन्।

विदेशको कमाइले पालिनै मुस्किल, फर्किएर आरनमै

वैदेशिक रोजगारीका लागि खाडी पुगे पनि त्यहाँको आम्दानीले घर चलाउनै मुश्किल हुन थालेपछि पोखरा–२६ लेखनाथका प्रकाश विश्वकर्मा  आफ्नै गाउँ फर्किएर परम्परागत आरन पेशा गरिरहेका छन्।