अनलाइनबाट प्राप्त प्रस्तावलाई राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहने छनोट समितिले विश्लेषण गरी उपयुक्त योजना तथा कार्यक्रमलाई बजेट उपलब्ध गराउन सिफारिस गर्नेछ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द भएका छन्।
नेपालमा खासगरी हिन्दू राष्ट्रको चर्चा तीव्र छ। तर त्यसको अग्रपंक्तिमा त्यस्ता मानिस छन् जसका कुरा समूहमा बसेर सुन्दा लाज लाग्छ। यद्यपि विचार निर्माणको नेतृत्व तिनैले गरिरहेका छन्।
कामदारका रूपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने उनको भनाइ छ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्ककता अपनाउन सबैमा अनुरोध गरे।
कम्प्युटरप्रति उनको लगावका कारण परिवारका सदस्यले उनलाई ‘इन्जिनियर अवनी’ भन्ने गर्थे। युट्युबर बन्ने सपना बुनेका अवनी इजरायल हमास युद्धको पहिलो दिनमै मारिए।
सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका श्रीमान् मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो।
घटनापछि मृतकका आफन्तले बसमा आगजानी गर्दै बीपी राजमार्ग अवरुद्ध पारेका छन्।
दूरदराजसम्म सडकको पहुँच पुगेसँगै स्थानीय जनजीवन सहज भएको छ। पहिले पैदल हिँड्नुपर्ने गाउँठाउँमा पक्की सडक बनेसँगै आवतजावत गर्न साना सवारी प्रयोग हुन थालेका छन्।
डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने लगायत अन्य विकृतिहरू पनि हटाउँदै लैजाने गभर्नर अधिकारीको भनाइ छ।
शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ।
रुसले जनवरी ७ मा क्रिसमस मनाउँदा युक्रेनले डिसेम्बर २५ मा मनाउनुलाई राजनीतिक कारणको रूपमा व्याख्या गरिएको छ। चर्च र युक्रेनका धेरै संस्थाहरूले रुसी भाषा र संस्कृति त्याग्न पनि जोड दिइरहेका छन्।
सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै रास्वपाका सभापति रवि लामिछानेले दबाबस्वरूप पैदलयात्रा गर्ने घोषणा गरेका हुन्।
चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।
२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा सिंगो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ।
शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ इजरायली सैनिक मारिएको घोषणापछि उनले यस्तो भनेका हुन्।
विकसित देशहरू दुनियाँभर उत्पादन र सेवा बेच्छन्। हाम्रो जस्ता गरिब देशले भने मान्छे बेच्छन्, तिनै बेचिएका नागरिकको कमाइमा बाँच्छन् ती देश।
आइतबार राति घरेलु मैदानमा ओल्भरह्याम्टन (वल्भ्स)ले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पछिल्लो हारले चेल्सी २२ अंकसहित तालिकाको १० औँ स्थानमा छ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तापक्रम भने घटिरहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन
माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।