न्याय परिषद्ले न्यायालयमा भएका कमीकमजोरी हटाइ सुधारका लागि नियमावली संशोधन गर्नुपरेको जनाएको छ।
सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको हो।
भारतबाट मुस्लिमलाई राजनीतिक र सामाजिक रूपमा सीमान्तकृत गर्ने प्रयास भइरहेको पाकिस्तानको आरोप छ।
अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठाको बाछिटा जनकपुरसम्म आएको छ। ‘विशेष दिन’ भन्दै नगरमा माछा, मासु, मदिरा बिक्री वितरण निषेध गरिएको छ। वीरगन्जमा घरघरमा ‘जय श्रीराम’ लेखिएका गेरुवा झण्डा राखिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने जनाएको छ।
देवशिला उत्खनन गरिएको ठाउँ कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको छ।
सोमबार सम्पन्न खेलमा अर्को विभागीय टोली एपीएफलाई ५८ रनले पराजित गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।
चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा कार्यरत रहेको बताउँदै उनले विभिन्न पोलिक्लिनकहरूलाई भ्रममा पारेर उपचार गर्दै आएका प्रहरीले जनाएको छ।
सेमेस्टर र वार्षिक प्रणालीमा १०० दिनभित्र नतिजा निकाल्ने गरी तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
सोमबार नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर २ हजार ९८.६९ को विन्दुमा कायम भएको छ।
हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुशीयाली मनाएको छ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान आँकडाले कम देखाए पनि सरसामान किन्ने उपभोक्ताले बजारमा बढी नै महँगीको महसुस गरिरहेका हुन्छन्। यस्तो हुनुको प्राविधिक कारण छ।
नवनिर्मित राम मन्दिरको अभिषेकका बेला एकातिर अयोध्यामा उत्सवको माहोल छ भने अर्कातिर मौनता छाएको छ, जसले केही भन्न खोजेको देखिन्छ।
गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन्।
बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको ८० रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
मौन अवधिमा निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन आदि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको भन्दै भरत मरासिनीले उच्च अदालत पाटनमा रिट हालेका थिए।
युनान प्रान्तस्थित झाओटोङ शहरको लियाङसुई गाउँमा सोमबार बिहान ५ः५१ बजे पहिरो गएको थियो।
काठमाडौँ उपत्यकाका फार्महरूमा जग्गाको भाडाकै कारण लागतमूल्य बढ्ने, तर बजारमूल्य भने त्यसअनुसार नपाइने कारण कृषकहरू पेसाबाट विस्थापित भइरहेका छन्।
काठमाडौँमा यस वर्षकै कम ३.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।