शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा ती विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको छ।
रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।
आरोपीहरुविरुद्ध २२ लाख ७८ हजार ३०५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।
खाडी राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यसपटक नेपाललाई आमन्त्रित टोलीको रूपमा पठाउने एन्फाले निर्णय गरेको हो।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा समिति गठन गरेको हो।
मधेश सरकारको नेतृत्व शुरूको एक वर्ष जसपाले तथा पछिल्ला दुई–दुई वर्ष जनमत र कांग्रेसले गर्ने समझदारी थियो। त्यही समझदारी तोडिन थालेपछि बढेको जसपा–जनमत टकराव बदलाको राजनीतितर्फ उन्मुख हुँदैछ।
बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमसँग कोशी ८ विकेटले पराजित भएको हो।
राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरूको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको उनले बताए।
उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने, भागी जाने सम्भावनासमेत भएकाले पक्राउ गरिएको आयोगले जनाएको छ।
पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ।
बागलुङ– पुसको पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ। प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ। पर्य…
पोखराबाट नजिकै ‘हाइकिङ’ गरेर एक रात बस्नका लागि पनि यो ठाउँ शान्त र रमणीय छ। बास बसेका पाहुनाहरूलाई खानबस्न सस्तो ‘प्याकेज’ सहित साँझ ‘क्याम्प फायर’को व्यवस्था छ।
जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको छ।
समग्रमा बजार घटेको दिन चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ।
नयाँ प्रावधानमा ‘भिजिट भिसा’मा विदेश जानेहरूले यसअघि जस्तो शैक्षिक प्रमाणपत्र तथा अन्य प्रमाण पेश गर्नुपर्ने छैन। तर त्यसमा राखिएका केही प्रावधान व्यक्तिको मौलिक हक विरुद्धका छन्।
स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता हुँदा ३२ हजार पूर्तिका लागि पहल भइरहेको स्वास्थ्यमन्त्रीले बताएका छन्।
न्यु ह्याम्पसायर प्रारम्भिक चुनावमा जितेर ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने आफ्नो दाबीलाई बलियो बनाएको छ।
नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको थियो।
पहिलो दिन टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ।
बुधबार सम्पन्न खेलमा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले पाँचौँ जित हात पारेको छ। ९७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाउँदै ९९ रन बनायो।