AnonymousUser

Logout

प्रधानमन्त्री कपमा एपीएफको लगातार तेस्रो हार

एपीएफ अर्को विभागीय टोली आर्मीसँग ४ विकेटले पराजित भयो। एपीएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार

चौधरी ग्रुपले हडपेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गाबारे अख्तियारले १५ महिनादेखि गरिरहेको अनुसन्धान जहाँको त्यहीँ छ। अर्थ मन्त्रालयको अपुरो प्रतिवेदनले अख्तियारलाई सजिलो पारिदिएको छ।

कर्णालीबाट ६ महिनामा ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडको आयात

चालु वर्षको ६ महिनामा मात्रै कर्णालीमा २१ करोड ४९ लाख ५६ हजार रुपैयाँको तरकारी आयात हुँदा ९४ लाख ५० हजार रुपैयाँको मात्रै तरकारी निर्यात भएको छ।

भिजिट भिसामा कडाइ गर्न ल्याइएको १७बुँदे निर्देशन खारेज

गृह मन्त्रालयले भिजिट भिसासँग सम्बन्धित १७बुँदे निर्देशन खारेज गरेको छ।

प्रधानमन्त्री कप: कोशीको सातौँ हार, कर्णालीको तेस्रो जित

कर्णालीले कोशीलाई ६ विकेटले पराजित गरेको छ। १५१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनायो।

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव

सामाजिक सद्भाव, साँस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाइने ऐनमा उल्लेख छ।

साना हतियारको अवैध व्यापार रोकिनुपर्छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने पनि दोहोर्‍याएका छन्।   

मेलम्चीको बाढीले प्रतिघरधुरी ७० लाख रुपैयाँ क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक

वातावरणविद प्रवीणमान सिंह र अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको सहयोगमा गरेको अध्ययनपछि क्षतिको तथ्यांक सार्वजनिक गरिएको हो।

नेपालको कूटनीतिक सम्बन्धः इतिहासका सन्धि–सम्झौताहरूले देखाएको बाटो

भारतसँग एक महिनाअघि भएका सम्झौताको पक्ष र विपक्षमा आवाज सुनिएकै छ। यद्यपि धेरै अपेक्षा वा उपेक्षा गरिहाल्ने समय भएको छैन। यही सन्दर्भमा इतिहासमा भएका केही सन्धि–सम्झौताका प्रभावलाई भने केलाउन सकिन्छ।

आयुष घलानलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको उद्घाटन समारोहमा घलानलाई नगद ५० हजार पाँच रुपैयाँसहित सम्मान गर्न लागिएको हो।

एमालेको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्रीले भने– बजेटलाई जनमुखी बनाउँछौँ

एमालेले उठाएका विषय मध्यपहाडी क्षेत्रका जनता, राजनीतिक दल र सरकारको समेत मुद्दा भएकाले सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाए।

‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

दुग्ध विकास संस्थानले साउन १५ देखि दूधको पैसा नदिएको किसानले बताएका छन्। माघ तेस्रो सातासम्म पनि भुक्तानी नपाए सडकमा उत्रिने उनीहरूले बताएका छन्।

चिसो बढेसँगै घटे पर्यटक, सुनसान बन्यो खुम्बु क्षेत्र 

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको तथ्यांकअनुसार पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको छ। स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको छ।

सोवाङ धुरी जोड्ने नयाँ पदमार्ग, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर आम्दानी गर्ने योजना स्थानीयको छ। चिमखोलाबाट बिस्तारै हिँड्दा दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ।

वडाध्यक्षले सामान चोरेको भन्दै ठेकेदारले रोके पुल निर्माण

बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष वीष्णुवीर जर्घाले करिब ४८ लाख बराबरको डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी गरेको ठेकेदारको दाबी छ।

लेनिन, भ्रमित विचार र नेपाली राजनीति

पुँजीपति वर्गको सहयोगी विचार लोकतान्त्रिक-समाजवाद हुने कुरा मार्क्सवादी-समाजवादी क्रान्ति विपरीत हो, तर यसले मार्क्सवादी पंक्तिलाई पनि प्रभावित गरिरहेको हुन्छ।

न्युरोड क्षेत्रमा पार्किङ निषेध गरिँदै, विकल्पमा काठमाडौँ टावर

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न रोक लगाइने महानगरको भनाइ छ। 

कस्तो रहनेछ मंगलबारको मौसम?

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।

१ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा सरकारले नर्सिङ अध्यापन गराउने  

१५ शय्यासम्मका स्थानीय तहका अस्पतालहरूमा सरकारले एमबीबीएस डाक्टर पठाउन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सबै कम्युनिस्ट दलबीच एकता जरुरी: देव गुरुङ 

उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको पनि बताए।