AnonymousUser

Logout

रवि लामिछाने जोडिएको सहकारी ठगीमा सीआईबीले थाल्यो अनुसन्धान

सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएपछि उनीमाथि अनुसन्धान अघि बढ्न सक्ने संकेत गत पुस १६ मा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले गरेका थिए।

शेयर बजारकाे निरन्तर ओरालो यात्रा: साताको पहिलो दिन नै २५.६३ अंकले घट्यो

आइतबार नेप्से २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ।

काठमाडाैँ महानगरपालिकामा बढे करदाता

महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेपछि करदाता बढेको जनाएको छ।

समितिहरू संसदीय क्यालेन्डर अनुसार चल्न सकेनन्ः सभामुख

उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए।

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधि पनि उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ।

यू१९ विश्वकप: न्युजिल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल 

विश्वकपमा नेपाल र न्युजिल्यान्डको यो तेस्रो भेट हो। यसअघि भएका दुवै खेलमा नेपाल विजयी भएको थियो।

विदेशी मुद्राको बढ्दो सञ्चितिः सरकारलाई ठूला आयोजनामा लगानी गर्ने अवसर 

कम्तीमा ७ महिनालाई वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चितिको लक्ष्य भए पनि हालको जगेडाले ११.८ महिनालाई पुग्छ। ठूला आयोजनामा ती विदेशी मुद्रा प्रयोग गर्न भने सरकार चुकिरहेको विज्ञहरू बताउँछन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा १९० स्थानीय तहको काम प्रभावित

देशभरका ८० गाउँपालिका र ११० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन्। ८० गाउँपालिका र ५० नगरपालिका निमित्तको भरमा छन्।

पर्यटकीय स्थल मल्लरानीमा ‘जिपलाइन’

मल्लरानी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जिपलाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। यहाँ चिल्डेन पार्क, वनभोजस्थलसमेत बनाउँने तयारी छ।

पुलचोक–गोन्द्राङ ६ लेन सडक कालोपत्र अन्तिम चरणमा

भरतपुर र नारायणगढ क्षेत्रको शहरी सौन्दर्यलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तार गरिएको हो। 

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ: प्रधानमन्त्री

असंलग्न आन्दोलनका सिद्धान्त र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।

रडले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

पेण्डुवाले श्रीमतीको हत्यापछि अवस्था बुझ्न पुगेका स्थानीय मिना थापा र शिला चौधरीलाई पनि रडले हानेर घाइते बताएका छन्।   

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दा पालिका कार्यालय पुग्न ४० किलोमिटर यात्रा गर्न बाध्य छन्।

यू१९ विश्वकप: भारतको विजयी शुरूआत

प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालले न्युजिल्यान्डसँग खेल्दैछ। खेल दिउँसो १:४५ मा शुरू हुनेछ।

'द मिडल अर्डर कोल्याप्स'

नेपाली राजनीति र समाजबाट मिडल अर्डर बिस्तारै हराइरहेको अवस्था छ र यसले भोलिका दिनमा निम्त्याउन सक्ने विचारको शून्यता डरलाग्दो छ।

पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति

प्रदेशसभा बैठकले गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ पारित गरेदेखि पहिचान पक्षधर आन्दोलित छन्।

तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीका उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

हिँउ माथि सर्न थालेपछि चिन्तित मनाङबासी

विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो त बनाएको छ, तर योसँगै विभिन्न खालको प्रदूषण पनि बढ्दो छ। जसले त्यहाँको भाैगोलिक सुन्दरतालाई कुरूप बनाउँदै छ।

चीनको एक छात्रावासमा भएको आगलागीमा १३ बालबालिकाको मृत्यु

मृत्यु हुनेमा सबै तीन कक्षामा पढ्ने विद्यार्थी भएको बताइएको छ।

काठमाडौँ महानगरको श्रमबैंकमा २ हजार आवेदन

आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन्। श्रमबैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भने भएको हुनुपर्छ।