AnonymousUser

Logout

सिरियामा इरान निकट नेतालाई लक्षित गरी इजरायली आक्रमण, ४ सैन्य सल्लाहकारको मृत्यु

इरानको सरकारी टेलिभिजनले यसलाई इजरायलले गरेको 'आतंकवादी हमला' भनेको छ।

नेपाली क्रिकेटको विकास गर्न 'ग्रासरुट' प्राथमिकतामा राख्नुपर्छ: पारस खड्का

उनले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।

एकीकृत समाजवादीको आम्दानी करिब ८ करोड

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्री तथा सहयोग रकम मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टी कार्यालयले जनाएको छ।

यू१९ विश्वकप : बलिङको भर, ब्याटिङमा छैन आत्मविश्वास

विश्वकपअघि दक्षिण अफ्रिकामा भएका चार अभ्यास खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा निराश हुनु पर्‍यो। अहिले मात्र नभई, एक महिनाअघि यू१९ एशिया कपमा पनि ब्याटरको प्रदर्शन गतिलो थिएन।

विद्युत् रोयल्टीबापत सरकारले उठायो ३ अर्ब १५ करोड

सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत संकलन गर्ने गर्छ।

एनआरएनएद्वारा नेपाल क्रिकेट संघका पदाधिकारीलाई सम्मान

संघले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको लागि १० लाख रुपैयाँ सहयोग पनि गरेको छ।

पचली भैरवको खड्ग सिद्धि नाच (तस्वीरहरू)

सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यसलाई ‘श्री पचली भैरवको खड्ग सिद्धि नाच’ भनिन्छ।

प्रधानमन्त्री कपः मधेशसँग कर्णाली पराजित

२३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा सबै विकेट गुमाएर १७० रनमा समेटियो।

दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ: सशस्त्र प्रहरी बल

बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र  विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ।

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप 'डिस्पोज' गरिँदै

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो।

जब कविताले जीवनको बाटो मोडिदियो

म भानुभक्त, घिमिरे, देवकोटाको कुरा गर्थें। लक्ष्मण सर बैरागी काइँला, श्रवण मुकारुङ, स्वप्नील स्मृतिको कुरा गर्नुहुन्थ्यो। म छन्दको कुरा गर्थें, उहाँ धमेन्द्रविक्रम नेम्वाङको रंगवाद सुनाउनुहुन्थ्यो।

प्रधानमन्त्री दाहाल र श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता

उनीहरूबीच सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।

भिजिट भिसामा गएर यूएईमा अलपत्र परेका एक जनाको उद्धार

विगत दुई महिनादेखि बिरामी परेका उनलाई कम्पनीले नेपाल फर्किन दिएको थिएन, उल्टै पासपोर्ट रोकेर राखेको थियो।

अस्ट्रेलिया जाने मौका छाडेर च्याउ खेतीमा जमेका वीरबहादुर

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर रानाले च्याउ खेतीमा ३० लाख रुपैयाँ लगानी गरेका छन्। वर्षमा २७ लाखसम्मको च्याउ बेच्छन्। खर्च कटाएर १० लाख रुपैयाँ बचत हुन्छ।   

चन्द्रमामा यान अवतरण गर्ने पाँचौँ देश बन्यो जापान

यानको सोलर प्रविधिले बिजुली उत्पादन गर्न नसकेको र उक्त समस्या समाधान गर्न नसके केही घण्टामा यानको काम बन्द हुने अधिकारीले बताएका छन्।

हात्तीले दैनिक घर भत्काउँछ, चिसोमा रात कटाउन बाध्य छन् स्थानीय

कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकामा जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन्।

नेपाललाई कस्तो पुँजीवाद चाहिन्छ

राजनीतिसम्बन्धी धेरै बहस हुन्छ, व्यवस्था परिवर्तनको कुरा सधैँजसो उठ्छ, तर नेपाललाई कसरी आर्थिक रूपमा स्वतन्त्र बनाउने भन्ने विषयमा बिरलै छलफल हुन्छ। 

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष असरफले दिए राजीनामा

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले कार्यकाल सकिनुभन्दा १६ दिन अगाडि राजीनामा दिएका छन्। 

चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको छ। स्थानीयबीच काम गर्ने प्रतिस्पर्धा नै चलेको छ।   

पाँचथर अस्पताल: स्तरोन्नति भयो, दरबन्दी र जनशक्ति छैन

१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्।