AnonymousUser

Logout

प्रिमियर लिग: लिभरपुलको सानदार जित

लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। सबै गोल दोस्रो हाफमा भएका थिए।

यू१९ विश्वकप: न्युजिल्यान्डसँग अपराजित रहेको नेपालको रेकर्डमा ब्रेक

नेपालका ओपनर अर्जुन कुमालले ९० रनको इनिंस खेले पनि उनलाई दरिलो साथ दिने खेलाडी भएनन्।

संघ र प्रदेशले यातायात सम्बन्धी कानून बनाउँदा एकरूपता कायम गर्ने

संघ र प्रदेश सरकारले आपसी समन्वय र सहकार्य गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने भएको छ।

प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मी १३ रनले पराजित, कोशीमाथि गण्डकीको सहज जित

गण्डकीले पहिलो जित दर्ता गर्ने क्रममा कोशी प्रदेशलाई १४२ रनले पराजित गरेको हो।

बर्बादी मात्र देख्दादेख्दै ‘म्याच फिक्सिङ’मा किन लाग्छन् खेलाडी

फुटबल र क्रिकेटको सबभन्दा ठूलो अपराध मानिने ‘फिक्सिङ’मा नेपाली खेलाडीको एकपछि अर्को संलग्नता आर्थिक कारणसित मात्र जोडिएको छैन, खेल संघ र तिनका पदाधिकारीको संदिग्ध भूमिका यसमा झन् बढी जिम्मेवार छ।

पक्राउ

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सो क्रममा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए। माइतीघरलाई काठमाडौँ प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको छ।

कृषि क्षेत्रमा लगानी अझै बढाउन गभर्नर अधिकारीको सुझाव

उनले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन्।

मलेसियाको निजी कम्पनीसँग बोर्डले गरेको सम्झौता कार्यान्वयन नहुने

सम्झौतामा कल्याणकारी हितको लागि भनेर प्रति नेपाली कामदार ४५ अमेरिकी डलर थप तिर्नुपर्ने उल्लेख छ।

कैलालीमा पाटेबाघ मृत फेला

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।

विद्यालय तहको पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउन महिला आयोगको सुझाव

आयोगकी अध्यक्ष कमला पराजुलीले विद्यालय तहका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराइन्।

भाषा संग्रहालय स्थापना गर्दै सरकार

पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले भाषा संग्रहालय पनि स्थापना गर्ने बताएका हुन्।

‘फिल्मको विधा होइन कथाले दर्शक तान्न थालेको छ’

‘दर्शकले मसला मिक्स, डाइलग, पन्चलाइन भएका फिल्म आशा गरिरहेको बेला वैकल्पिक धारका फिल्म केही ढिला गतिका हुन्छन्। ७०–८० मिनेटभन्दा लामा आर्ट मुभीले दर्शकलाई बाँधिराख्न सक्दैनन्।’

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित १ जना पक्राउ

उक्त सुन ती व्यक्ति आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि कसैको भरिया भएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रवि लामिछाने जोडिएको सहकारी ठगीमा सीआईबीले थाल्यो अनुसन्धान

सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएपछि उनीमाथि अनुसन्धान अघि बढ्न सक्ने संकेत गत पुस १६ मा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले गरेका थिए।

शेयर बजारकाे निरन्तर ओरालो यात्रा: साताको पहिलो दिन नै २५.६३ अंकले घट्यो

आइतबार नेप्से २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ।

काठमाडाैँ महानगरपालिकामा बढे करदाता

महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेपछि करदाता बढेको जनाएको छ।

समितिहरू संसदीय क्यालेन्डर अनुसार चल्न सकेनन्ः सभामुख

उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए।

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधि पनि उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ।

यू१९ विश्वकप: न्युजिल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल 

विश्वकपमा नेपाल र न्युजिल्यान्डको यो तेस्रो भेट हो। यसअघि भएका दुवै खेलमा नेपाल विजयी भएको थियो।

विदेशी मुद्राको बढ्दो सञ्चितिः सरकारलाई ठूला आयोजनामा लगानी गर्ने अवसर 

कम्तीमा ७ महिनालाई वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चितिको लक्ष्य भए पनि हालको जगेडाले ११.८ महिनालाई पुग्छ। ठूला आयोजनामा ती विदेशी मुद्रा प्रयोग गर्न भने सरकार चुकिरहेको विज्ञहरू बताउँछन्।