AnonymousUser

Logout

बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक थापा पक्राउ

बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहेको सीआईबी टोलीले सो कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै ६०० भन्दा धेरैलाई ठगेको आरोपमा युरो विंग्सका सञ्चालक पक्राउ

वैदेशिक रोजगारीका लागि अमेरिकी तथा युरोपेली देशमा पठाइदिन्छु भन्दै ६०० भन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एजुकेसन कन्सल्टेन्सी सञ्चालक विकास वाइबा/तामाङलाई पक्राउ गरेको छ।

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो।

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर नियुक्त

बैठकले उद्योगमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय गरेको छ। 

इतिहास र संस्कृतिसँग जोडिएको गोरखा दरबारको पर्यटन

५०० भन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएका थिए। दरबार पुनःनिर्माणपछि पूर्ववत् स्वरूपमा फर्किएको छ।

घरको याद बोकेकाहरूको कथा हो नयाँ गीतः विपुल क्षेत्री

‘मेरो नयाँ गीतमा घरको याद, आफन्त र आफ्ना प्यारा मान्छेसँग टाढिँदाको अवस्था तथा उनीहरूको घर फर्केर आउने चाहनालाई उल्लेख गर्न खोजिएको छ। त्यसैले यो हामीजस्तै मानिसहरूको कथा हो।’

रोहिंग्या शरणार्थी बोकेको डुंगा इन्डोनेसियामा अवतरण

राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार ५०० भन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एशियाली मुलुकमा जोखिमपूर्ण यात्राको प्रयास गरेका थिए।   

सामुदायिक विद्यालय सुधार्दै गलकोट 

पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाउने समस्या अधिकांश विद्यालयमा थियो। तर अहिले, भौतिक मात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ। हटिया बजारदेखि गाउँ गाउँका विद्यालय पक्की बनेका छन्।

संरक्षणको पर्खाइमा ढि खोलाको तातोपानी मुहान

तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ। बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि यहाँ पुगिन्छ।

जुम्लामा हिमपात, किसान खुशी

जुम्लामा बिहीबार बिहानैदेखि हिमपात भइरहेको छ। हिमपात भएसँगै हवाई सेवा भने अवरुद्ध भएको छ।

विज्ञ भन्छन्– नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्छ

विश्व ध्रुवीकरण, नेपालको भूराजनीतिक अवस्थिति र राष्ट्रिय सुरक्षाबीचको अन्योन्याश्रित सम्बन्धको सन्दर्भमा नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञको सुझाव छ। 

लिभरपुलसँग चेल्सी पराजित

लिभरपुल २२ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा कायम छ। म्यानचेस्टर सिटी २१ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ। 

नेपाली चिकित्सककै नेतृत्वमा पहिलो पटक कलेजो प्रत्यारोपण

नेपाली चिकित्सकको टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषलाई उनकी श्रीमतीले कलेजो दिएकी थिइन्। 

बाँदर समस्या: रुख काट्ने होइन, झन् धेरै रोप्नुपर्छ

किसानलाई बाँदर तथा अन्य जीवको समस्या सर्वत्र छ। तर बाँदर मारेर या रुख ढालेर समस्या सुल्झिँदैन। त्यसबाट त प्राकृतिक असन्तुलन भई अझै जटिल समस्या हामीले झेल्नुपर्ने हुनसक्छ।

कस्तो रहनेछ बिहीबारको मौसम?

देशभर अत्यधिक चिसो रहेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

३९ हजारलाई मापसेमा कारबाही, ४ करोड राजस्व संकलन

लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाएको छ। 

पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य बढ्यो

निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाइएको छ। यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ।

१३६ वर्ष पुरानो झोलुंगे पुल पुनर्निर्माण

४२ मिटर लामो पुलको पुनर्निर्माण गर्न करिब ४५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

सुपर सिक्समा नेपाल बांग्लादेशसँग पराजित

सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि नेपालको ब्याटिङ प्रदर्शन औसत मात्रै रह्यो।

राजश्व छली गरेको आरोपमा ४ जना सुनचाँदी व्यवसायी पक्राउ

कारखानाबाट गहना बनाएर पसलतर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको व्यवसायीहरूको भनाइ छ

यो ब्लक वेबसाइटबाट हटाइएको छ।