AnonymousUser

Logout

रुवि खान र सरकारबीच आन्दोलन स्थगित गर्नेसहित पाँचबुँदे सहमति

निर्मला कुर्मी र सुमदरानी थारुको न्यायका लागि भन्दै विभिन्न माग राखी आन्दोलनरत रुवि खान र सरकारी वार्ता टोलीबीच पाँचबुँदे सहमति भएको छ। 

मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीको तलबमान निर्धारण गर्न परमादेश

सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश गरेको छ।

रामबहादुर बम्जन बालयौन दुरूपयोग मुद्दामा दोषी ठहर

सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बालयौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको छ।

‘मूल्यवान्’ बनेको सेबोन अध्यक्षको पद

पछिल्ला दिनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र निजी कम्पनीहरूलाई आईपीओको इजाजतमा लचिलो बनिदिएर पाइने लाभको कारण सेबोन अध्यक्ष पदको ‘मूल्य’ ह्वात्तै बढेको छ।

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७० करोड

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

सामाजिक कुरीती अन्त्यसम्बन्धी कानून निर्माण गर्न समिति बनाइने

कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानून र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित सरकारलाई आवश्यक सुझाव दिने गरी समिति बनाइने गृहमन्त्री रवि लामिछाने बताए।

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

महानगरले विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ।

हज यात्राका क्रममा १ हजार ३०० भन्दा बढीको मृत्यु : साउदी अरब

साउदी अरबका अनुसार २०२४ को हज तीर्थयात्राका क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८३ प्रतिशत ‘अनधिकृत रूपमा’ हज यात्रामा आएका थिए।

फणीन्द्र देवकोटालाई प्रदेशसभा सदस्यबाट नहटाउन अन्तरिम आदेश

सर्वोच्च अदालतले फणीन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्य पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ।

शेयर बजारमा ५ अर्बमाथिको कारोबार

सोमबार नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीयको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

एकसिंगे गैँडाको खाग किनबेचको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर

चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिदबिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

सरकारले आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ।

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २०  जनाको मृत्यु

सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी शुरू भएको थियो।

चित्लाङमा दूध उत्पादनका लागि बाख्रा विकास गरिँदै

बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ।

निलम्बित अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने मन्त्रिपरिषद्को निणर्य 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई सरुवा गर्ने निर्णय गरेको हो।

मनसुनलाई विपद् होइन सहकालको रूपमा बुझौँ

मनसुनलाई चुनौती र प्रकोपको जोखिम मान्दा प्राकृतिक उपहारप्रति नकारात्मक भाव पैदा हुन्छ। यसलाई प्राकृतिक स्रोतको पुनर्भरण गर्ने प्राकृतिक प्रणाली भनेर बुझ्दा जलवायु परिवर्तनका असर कम गर्न मद्दत पुग्छ।

वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

सोमबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले डीएलएस पद्धतिमा वेस्ट इन्डिजलाई तीन विकेटले पराजित गरेको हो। 

सर्वोच्चले टुंग्यायो वर्णविन्यासको विवाद, व्याकरण परिवर्तन गर्न नहुने फैसला

नयाँ वर्णविन्यासको नियमअनुसार, संयुक्त अक्षरहरू टुक्र्याउनुपर्ने हुन्थ्यो। त्यसअनुसार क्ष, त्र, ज्ञ, ॐ जस्ता अक्षर नै लोप हुने अवस्था थियो।

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो।

स्थानीय तहले आज बजेट ल्याउँदै

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था छ। आइतबारसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।