AnonymousUser

Logout

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा

क्वार्टरफाइनलका खेल शुक्रबारदेखि हुनेछन्। पहिलो खेलमा स्पेन र जर्मनी भिड्नेछन्।

राजनीतिका चटक र सत्ताको रोटेपिङ

लोकतान्त्रिक आन्दोलनदेखि संविधान निर्माणसम्मको यात्राका मुख्य सहयात्री कांग्रेस र एमालेले संयुक्त सरकार बनाउँदा सदनमा एक हिसाबले प्रतिपक्ष विहीनताको अवस्था सिर्जना हुन्छ।

धादिङमा फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायत करिब १५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उत्तर प्रदेशको धार्मिक भेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

उत्तरी भारतमा एउटा हिन्दू धार्मिक भेलामा मंगलबार भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै प्रतीक थापालाई केन्द्रीय कारागार चलान गरिएको छ। 

नुनको मूल्य बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ। 

कसरी असफल भयो दाहालको ‘म्याजिक नम्बर’?

समीकरण फेर्दै निरन्तर पदमा रहिरहेका प्रधानमन्त्री दाहालले संसद्का दुई ठूला पार्टीलाई पालैपालो ‘हात लिएर’ निरन्तर सरकार चलाइरहने योजना बनाए पनि कांग्रेस–एमालेको सहमतिले त्यो योजना भत्काइदिएको छ।

मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ। 

गुरुङको सांसद पद फुकुवा गर्ने फैसला पुनरावलोकनका लागि अख्तियारको निवेदन

निवेदनमा देशले ‘अनन्तकालसम्म अपूरणीय क्षति व्यहोर्नुपर्ने अवस्थालाई तत्कालै समाधान गर्न र हुनसक्ने हानि रोक्न’ फैसला बदर गरी दोषी ठहरिएका गुरुङको सांसद पद निलम्बनलाई कानूनसम्मत ठहर्‍याउन माग गरिएको छ।

गृहमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले गृहमन्त्रीलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहितको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।

झापामा चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट ६ जनाले गुमाए ज्यान

झापाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ।

उत्तर प्रदेशमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु भएको छ।

सिंहदरबारबाट पनि बेथिति उस्तै देख्छु : शिक्षामन्त्री श्रेष्ठ

‘हाम्रो शिक्षा क्षेत्र सन्तोषजनक छैन। अनियमितता, बेथिति, भ्रष्टाचार, दलीय राजनीति व्याप्त छ। यसले गर्दा कानूनले दिएका कुरा पनि लागू भएको स्थिति छैन। यसको थिति बसाल्न हरसम्भव प्रयास गरिरहेको छु।’

सिरहामा पोखरीमा डुबेर २ बालकको मृत्यु

सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

उतारचढावबीच नेप्से परिसूचकमा ४७.०४ अंकको वृद्धि

मंगलबार चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यले समयमै पूर्वतयारी गरी प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते

संसदीय सुनुवाइ समितिले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग असार २१ गते सुनुवाइ हुने गरी कार्यतालिका तय गरेको छ।

एअर युरोपाको बोइङ जहाज टर्बुलेन्स हुँदा १ जना सिलिङमा अड्किए, ३० घाइते

जहाजले धेरै टर्बुलेन्स लिँदा एक यात्रु ओभरहेड लगेज कम्पार्टमेन्टभित्र छिर्न पुगेका थिए। आखिर किन हुन्छ यस्तो ?

यो ब्लक वेबसाइटबाट हटाइएको छ।