AnonymousUser

Logout

ओलीको सपना, देउवाको ‘आशंका’

प्रचण्डको ‘धोका’का समान भुक्तभोगी ओली र देउवाको सत्तासाझेदारीमा आगामी चुनावमा माओवादीलाई साइजमा राख्ने ओलीको चाहना जति प्रष्ट छ, सत्ता हस्तान्तरणमा ओलीको ‘रेकर्ड’ देउवाको आशंकाको कारण पनि बनेको छ।

मुकुल ढकाललाई कारबाही गर्नुपर्ने पक्षमा रास्वपाका केन्द्रीय सदस्य

महामन्त्री ढकालले बुझाएको प्रतिवेदन ठिकै भए पनि व्यवहार गलत र गैरजिम्मेवार रहेको भन्दै सबै सदस्यले कारबाही गर्नुपर्ने अभिमत राखेका मनिष झाले बताए।

सर्वोच्च अदालतलाई राजनीतिक मुद्दामा भ्याइनभ्याई, नागरिक भने न्याय कुरेको कुर्‍यै

मुलुकको सर्वोच्च न्यायालयका इजलासहरू धेरैजसो सरकार, राज्य संयन्त्र र दलीय विषय जोडिने राजनीतिक मुद्दामा व्यस्त हुँदा आमनागरिकले अदालतबाट न्याय पाउने आशा भने झन् पछि झन् दुरुह बनिरहेको छ।

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

नयाँ सत्ता समीकरण बनिसकेको अवस्थामा पनि प्रधानमन्त्री दाहालले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

३० दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका संचालकलाई निर्देशन

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको संचालक हुन नपाउने व्यवस्था गरेको छ।

सडक भासियो

काठमाडौँको सोह्रखुट्टेमा भासियो सडक

काठमाडौँको सोह्रखुट्टेमा सडक भासिएको छ। बुधबार बिहान सडकको बीच भागमा भासिएर बनेको खाल्डोमा एउटा मोटरसाइकलसमेत डुबेको छ। मोटरसाइकलमा सवार दुई जना सकुशल बाहिर निस्किएका थिए। डुबेको मोटरसाइकललाई क्रेनको सहायतामा निकालिएको प्रहरीले जनाएको छ।

कमिलाले पनि गर्छन् शल्यक्रिया, घाइते साथीको ज्यान बचाउन काट्छन् खुट्टा : अध्ययन

कमिलाले शुरूमा मुखले घाउ सफा गर्ने तथा दाँतले शरीरका क्षतिग्रस्त अंगहरू काटेर फाल्ने गर्छन्। अंग काट्ने निर्णय पनि धेरै सावधानीपूर्वक लिइन्छ।

‘बाल संगठनप्रति सरकार इमान्दार भएन, सहयोगी भूमिका खेलेन’

नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बाल संगठनमा रहेका बालबच्चाहरूको अभिभारा उठाउने र व्यवस्थापन गर्ने खर्च राज्यले दिनुपर्ने बताएकी छन्।

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानून र कार्यविधि बनाउनुपर्ने अवधारणापत्रसम्बन्धी प्रतिवेदनले सुझाव दिएको छ।

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोड बराबरको कारोबार

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को अंकमा कायम भएको हो।

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको संक्रमण भयावह

प्यालेस्टाइन क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। तिमध्ये अधिकांश बालबालिका रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

मनाङको बाटो सधैँ जोखिमपूर्ण, पर्यटकलगायत यात्रुलाई समस्या

पर्यटकीय क्षेत्र भएकाले पर्यटकको बाह्रैमास आवागमन हुने मनाङमा बाढीपहिरोका कारण बेलाबेला सडक अवरुद्ध भइरहँँदा उनीहरूले सास्ती खेप्नुपर्ने अवस्था छ।

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुग्यो

भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएको समय एक्कासी भागदौड हुँदा ठूलो संख्यामा हताहत भएको हो। 

मनिष झा भन्छन्– अधिकांश केन्द्रीय सदस्यले अस्वीकार गरेपछि बैठक लाइभ नगरिएको हो

महामन्त्री ढकालले बैठक प्रत्यक्ष प्रसारण गर्ने सर्त राखे पनि बाँकी सबै केन्द्रीय सदस्यले सो सर्तलाई अस्वीकार गरेपछि प्रत्यक्ष प्रसारण नभएको सहप्रवक्ता एंव सांसद मनिष झाले बताए।

के हुन्छ पोखरेललाई दुई दिने एआईजी बनाउन गरिएको बढुवा सिफारिस?

पूर्वएआईजी भण्डारी भन्छन्, “दुई दिनका लागि बढुवा गर्ने नियत नै ठिक छैन। यो गर्नु हुँदैन।”

बुंगमतीमा काष्ठकलाका चौथो पुस्ता सुरेश भन्छन्– फाइन आर्ट्समा डलरभन्दा रूपैयाँ कमाउन गाह्रो

काष्ठकलाका लागि चाँपको काठ उपयुक्त हुन्छ। त्यसलाई एक वर्ष सुकाएपछि कलाकृति बनाउन थप समय लाग्छ। बुंगमतीका सुरेश लावतले वषौँ लगाएर बुद्धको जीवनी झल्काउने मूर्ति बनाए जुन १२ लाखमा बेच्ने भएका छन्।

काठमाडौँमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कला प्रदर्शनी

प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने प्रयास गरेका छन्।

प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ तोकिएको छ। मंगलबार १ लाख ४२ हजार ३०० थियो।

बराबरी खेल्दै कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा 

क्वार्टरफाइनलमा कोलम्बियाले पानामा तथा ब्राजिलले उरुग्वेसँग खेल्नेछन्। 

म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल

बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि २६२ मिटर लामो पर्खाल निर्माण गरिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।