AnonymousUser

Logout

नारायणीमा दुई शव फेला

नारायणी नदीको बीच भागको टापुमा शनिबार दिउँसो दुई पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

बाढीपीडितलाई साँझ बिहानको छाक टार्ने मुस्किल

बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो संख्यामा नागरिक विस्थापित भएका थिए। 

संसद् बैठक सोमबारका लागि सर्‍यो

आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सरेको छ।

फर्केर हेर्दा : विविध विधाको इतिहास स्रोत

आत्मकथामा लेखकको जीवनी मात्र हुँदैन। बरु तत्कालीन राजनीति र समाजका विविध पक्षको चर्चा परिचर्चा गरिएको हुन्छ। यस्ता कृतिले रचनाकारको जीवन, दर्शन तथा इतिहास अवगत गराउँछन्।

कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री चयन गर्ने

कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरू योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ।

नारायण किनारमा भेटिएको शव सिमलताल पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि

भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको रहेको प्रहरीले जनाएको छ।

एमाले, कांग्रेस र नागरिक उन्मुक्तिले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

एमाले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने या नहुने भन्नेमा अन्योल देखिएको छ।

दाङमा सर्पको टोकाइबाट १ वर्षमा १० जनाको मृत्यु

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचार्यले अन्धविश्वासमा परी झारफुक या चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतीत हुँदा सर्पदंशमा परेका बिरामीले ज्यान गुमाउने गरेको बताए।

धनुषामा धानखेती गर्ने जमिन बर्सेनि घट्दै, उत्पादन लागत भने बढ्दो

विगतका तुलनामा धानखेती महँगो हुँदै गएको छ। उत्पादन लागत बढे पनि किसानले सो अनुसार मूल्य नपाएको गुनासो गरेका छन्।

उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु, ६ घाइते

हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान शनिबार बिहान ४ बजे पहिरोमा परेको हो। 

मानव बेचबिखन कसुरमा ५ जना दोषी ठहर, १५ देखि १८ वर्ष जेल सजाय

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय किशोरीलाई २०७९ पुस २० गते भारतको दिल्लीबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो।

सिराहमा सर्पले डस्दा १ जनाको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई गोलबजार नगरपालिका-८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको मृत्यु भएको हो।

‘स्व’ आफैँ निर्माण हुन्छ या त्यसमा समाजको भूमिका रहन्छ?

अध्यात्मको व्याख्यामा वेदान्त ठीक कि बौद्धदर्शन ठीक? त्यसको तर्क या व्याख्या खै? आध्यात्मिक हुनु भनेको वैराग्य धारण गर्नु या गृहस्थ त्याग्नु हो या सहचर्यामा पनि आध्यात्मिकता सम्भव छ?

कालीगण्डकी करिडोर ३ दिनदेखि अवरुद्ध, कृषिउपज बजार लैजान समस्या

भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै सडक भासिएको छ।

सिमलताल बस दुर्घटनामा बेपत्ता यात्रुको खोजी पुनः गरिँदै

नदीमा पानीको मात्रा बढ्दै गएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि शुक्रबार राति खोजीकार्य रोकिएको थियो।

भानुभक्त देवता होइनन् मानिस थिए

मैले गरेको काम भानुभक्तका प्रशंसकलाई अप्रिय र असंगत लाग्नु अस्वाभाविक होइन। तर भानुभक्तका चरित्रलाई एउटै पाटो मात्र पठित जनतालाई देखाएर अर्को पाटोलाई देवलतिर झुन्ड्याई राख्ने चलन मलाई रुचिकर जँचेन।

भानुजयन्ती मनाइँदै: भानुगृह पुनर्निर्माणको पर्खाइमा चुँदीरम्घा

चुँदीरम्घामा भानुगृह पुनर्निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास भएको थियो। तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भएको छ। 

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रही मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रधानमन्त्रीमा ओलीको दाबी पेश

प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी पेश गरेका छन्।

‘क्यास एप’मार्फत ५ करोड कारोबार, ५ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत पाँच करोड बराबरको अवैध कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।