AnonymousUser

Logout

अफ्रिकामा मंकीपक्सको प्रकोप, डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

यस वर्ष कंगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केस पत्ता लागेको र ५२४ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ।

ताप्लेजुङको फक्ताङलुङमा पहिरो: २ घर र पुल बगे, कञ्चनजंघा पदमार्गमा क्षति

पहिरोले पर्यटकीय गाउँ घुन्सा हुँदै कञ्चनजंघा हिमाल जाने पदमार्ग र पदमार्गमा पर्ने घुन्सा खोलाको झलुंगे पुलसमेत बगाएको छ।

भुटानी शरणार्थी मामलामा भारतीय ‘पाखण्ड’

भुटानी शरणार्थी, जो अझै आफ्नो देश फर्किन सकिन्छ कि भन्ने आसमा शिविरमा छन्, उनीहरूले एक पटक आफ्ना नेताहरूसँग भविष्यको योजना के छ र अबको संघर्षको मार्गचित्र के हो भनेर सोध्नुपर्ने हुन्छ। 

सुपर कपको उपाधि रियल मड्रिडलाई, डेब्युमा एमबाप्पेको गोल

च्याम्पियन्स लिग र ला लिगा विजेता रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो। 

यस्तो रहनेछ शनिबारको मौसम

कोशी र बागमतीका केही तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मानव बेचबिखनको आरोपमा विदेशी नागरिकसहित ३ जना पक्राउ  

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

बेचन झाले आफू भारतीय मतदाता रहेको स्वीकारे

बेचन झाले भारतको बिहारमा आफ्नो मतदाता परिचयपत्र रहेकोबारे प्रहरी अनुसन्धानका क्रममा पनि स्वीकार गरेका छन्।

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह

२७ वर्षीय सुभाष बोलखे सिड्नी शहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन्।

उपेन्द्र महतोको मेडिकल कलेजले खोसेको माइली सर्किनीको घरजग्गा

करिब १९ रोपनी सार्वजनिक जग्गा हडपेर ठडिएको मेडिसिटी अस्पताल र त्यसको सञ्चालक अश्विन्स मेडिकल कलेजले भैँसेपाटीमा माइली सर्किनीलगायतको जग्गा पनि करकापमा पारेर आफ्नो बनायो, कसरी?

राहदानी बनाउन पोर्चुगलमा संचालित घुम्ती शिविरबाट ७ करोड राजस्व संकलन

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा राहदानीसम्बन्धी घुम्ती शिविर संचालन गरेको थियो।

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित

प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बहुमतले पारित भएको छ।

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री थाविसिनलाई गर्‍यो बर्खास्त 

अदालतको यो निर्णयले थाइल्यान्डमा राजनीतिक अनिश्चितताको डर थपिएको छ।

काठमाडाैँ उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल

बागमती, विष्णुमती लगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिने काम भएको छ।

सामान्य अंकको करेक्सनपछि ३४ अंकले बढ्यो नेप्से

बुधबार नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २ हजार ९५७.७५ को विन्दुमा कायम भएको छ।

कालीकोटका किसान प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका छन्।

विश्वसम्पदा लुम्बिनी : कसरी पुग्यो खतराको सूचीमा 

यसपटक विश्वसम्पदाको खतरा सूचीमा पर्नबाट जोगिएको लुम्बिनी कुनै पनि बेला फेरि त्यो खतरामा पर्ने सम्भावना टरेको छैन। 

चीनलाई गोप्य सूचना बेचेको स्वीकारे यी अमेरिकी सैनिकले

कोर्बिन शुल्ट्जमाथि ४२ हजार अमेरिकी डलरमा अति संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ। उनलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।

झन्डै ४ करोड मूल्य बराबरको कोकिनसहित २ विदेशी नागरिक पक्राउ

प्रहरीले तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

बांग्लादेशको अन्तरिम सरकारलाई समावेशी हुन राष्ट्र संघको आग्रह

महासचिव गुटेर्रेसले महिला, युवा, अल्पसंख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशिताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।