AnonymousUser

Logout

०७२ को विद्रोह: उत्कर्षमा पुग्यो, निष्कर्ष दिएन

संविधान जारी हुनुअघिको असन्तुष्टि र आक्रोशले मधेशमा सल्काएको ‘आन्दोलनको आगो’ संविधान आइसकेपछि पनि महिनौँ बलिरह्यो। त्यसबीच देशले नाकाबन्दी बेहोर्‍यो। तर अन्तमा उपलब्धिबिनै आन्दोलन सेलाउन पुग्यो, कसरी?

गाजा युद्ध : जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र हातमा च्यापेर रोइरहेका कुमसान

गाजाका अबु अल–कुमसान आफ्ना ३ दिनका जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र बनाएर फर्किँदै थिए। त्यहीबेला इजरायली आक्रमणमा परेर श्रीमतीसहित उनीहरूको मृत्यु भएको खबर पाए।

गाजा युद्ध : जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र हातमा च्यापेर रोइरहेका कुमसान

गाजाका अबु अल–कुमसान आफ्ना ३ दिनका जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र बनाएर फर्किँदै थिए। त्यहीबेला इजरायली आक्रमणमा परेर श्रीमतीसहित उनीहरूको मृत्यु भएको खबर पाए।

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १७५ पुग्यो, ४९ जना बेपत्ता

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्मा परी १७५ जनाको मृत्यु र ४९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

यातायातका कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निजी वनको अनुमति लिएर सामुदायिकका रूख काटेको आरोपमा ६ जना पक्राउ

निजी वनका रूख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएका खयरका रूख कटान गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।

संसदीय सुनुवाइ समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।

कुकुरले खेल्दाखेल्दै ब्याट्री चपाएपछि घरमा आगलागी 

के तपाईंले घरमा कुकुर पाल्नुभएको छ? यदि छ भने कुकुरले दर्शाउने इमान्दारिता र प्रेमसँगै हैरानी पनि झेल्नुभएको होला।

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि गठ्ठाघरमा तनाव

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि स्थानीय आन्दोलित बनेका छन्।

राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन सरकारलाई सांसदको ध्यानाकर्षण

सांसदले सूचीकृत हुन बाँकी रहेका अपांगता भएका नागरिकलाई सूचीकरण गरी संविधानको मौलिक हकमा भएको व्यवस्था अनुसारको प्रबन्ध गर्न माग गरे।

नेप्से परिसूचक ३ हजारको विन्दुमा, कारोबार रकममा कीर्तिमान

बिहीबार तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटामा नकारात्मक सर्किट लागेको छ।

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता


माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। मौसमी परिवर्तनले कंक्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्।

राष्ट्रियसभामा अब नियमित शून्य समय चलाइने

बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायतका समस्याबारे सरकारको ध्यानाकर्षण गराए।

प्रहरीमा ३० वर्षे सेवाअवधिले निम्त्याएका समस्या

राजनीतिक दल र नेताले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दैआएको ३० वर्षे सेवाअवधिको व्यवस्थाले प्रहरी संगठनलाई अस्तव्यस्त मात्र होइन, भुत्ते बनाउँदै लगेको छ।

ढुंगाखानीले गाउँ नै पहिरोको जोखिममा, स्थानीयको गुहार सुन्दैन सरकार

ललितपुरको गोदावरी–७ देवीचउरमा ठूलो क्षेत्रफलको सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सञ्चालित ढुंगाखानीका कारण बस्ती नै पहिरोको जोखिममा परेपछि स्थानीयले विभिन्न निकाय गुहारे पनि कारबाही भएको छैन।

कुवापानी पहिरोले पुरियो पर्वतको आदिबराह ताल

जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पुरिएको हो। पहिरोले एउटा घर पनि जोखिममा परेको छ।

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका स्थानीय पनि प्रभावित भएको टेम्केमैयुङ–९ पाँचधारेका स्थानीय मानबहादुर सुनारले बताए।

युद्धविराम वार्तामा सहभागी हुन सुडानको सेनामाथि अमेरिकी दबाब

सन् २०२३ अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहान नेतृत्वको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ।

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

मस्तिष्कको क्यान्सरबाट पीडित रेग्मीको ६१ वर्षको उमेरमा बुधबार राति ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  

बंगुरपालनबाट वार्षिक ५ लाख कमाउँछन् भोजपुरका खेसराज

भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौँसम्म बिक्री गर्छन्। खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुन थालेको उनले सुनाए।