AnonymousUser

Logout

सिमलताल घटना : राहतका लागि कागजात पेश गर्न प्रशासनको अनुरोध

सिमलतालनजिकै पहिरोमा परेर हराइरहेको एन्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ। 

अमेरिका यात्रामा रहेको नेपथ्य अब कोलम्बसमा प्रस्तुत हुँदै

अमेरिका यात्राका क्रममा दोस्रो प्रस्तुति सानफ्रान्सिस्कोको ‘वारफिल्ड हल’मा दिएको नेपथ्य ब्यान्ड अब कोलम्बसको ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा प्रस्तुत हुँदै छ।

भेरीमा बढ्यो बहाव, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीमा जल सतह बढेकाले तटीय क्षेत्र आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए।

सहकारीमा १ करोड ३६ लाख बचत थियो, उपचार गर्न ५ लाख नहुँदा गयो राजेन्द्रको ज्यान

स्थापित विगत १६ महिनादेखि सहकारीविरुद्ध आन्दोलन, धर्ना र अनशनमा आवद्ध थिए। लगातारको संघर्षका कारण पनि स्वास्थ्य अवस्था बिग्रँदै गएको उनका सहयोगीहरू बताउँछन्। 

उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचनको तयारीबारे जानकारी गराएका छन्।

अध्यक्षको लापर्बाहीले निगम धराशायी बन्दै, इटलीमा विमान र इजरायलमा इन्जिन अलपत्र पर्नुमा नेतृत्व जिम्मेवार

‘सी–चेक’का लागि लगिएको विमान ५० दिनदेखि इटलीमा थन्किँदा करिब ७५ करोड आम्दानी गुम्नुमा निगम नेतृत्व जिम्मेवार रहेको छानबिनको निष्कर्ष छ। मर्मतमा लगिएको ए३२० को इन्जिन पनि एक वर्षदेखि इजरायलमा अलपत्र छ।

ललितपुरमा खोलाले बगाएर १ जनाको मृत्यु

ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर सोमबार एक बालिकाको मृत्यु भएको छ। 

एकैदिन ७०० आप्रवासी बेलायत प्रवेश

प्रधानमन्त्री स्टार्मरले सत्ता सम्हालेयता आइतबार मात्रै स–साना डुंगामार्फत ७०० भन्दा बढी आप्रवासी बेलायती भूमिमा प्रवेश गरेका छन्।

पुर्ख्यौली पेसा जोगाउन सारंगी रेट्दै विरहका गीत सुनाउँछन् डम्बर

डम्बर केही वर्ष रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगे‍ तर पछिल्लो सात वर्षदेखि निरन्तर शहर–बजारमा एक्लै सारंगी रेटेर जीविकोपार्जन गर्दै आएका छन्।

भारतीय विदेशसचिवको शिष्टाचार भेटमा परराष्ट्रमन्त्रीले उठाइन ‘हवाई रुट’को विषय

परराष्ट्रमन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप ‘हवाई रुट’को उपलब्धताको विषय विदेशसचिव मिस्रीमार्फत भारतसमक्ष राखेकी छन्।

नेप्से परिसूचक ७०.८१ अंकले बढ्यो, २७ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक ७०.८१ अंक अर्थात् २.४७ प्रतिशतले बढेर २९३१.६५ को विन्दुमा कायम भएको छ।

भीमदत्तमा नहर भत्किँदा बग्यो धानखेत, ४ घरपरिवार जोखिममा

धानखेती गरेको जग्गा कटान हुन थालेपछि स्थानीयले प्लास्टिकले छोपेर नियन्त्रण गर्ने प्रयास गरेका छन्।

बांग्लादेश: अवामी लिगमाथि प्रतिबन्ध नलगाइने गृहमन्त्रीको भनाइ

बांग्लादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउने  सरकारको कुनै मनसाय नरहेको बताएका छन्। 

लिग–२ को तयारी गर्न नेपाली क्रिकेट टोली भारत प्रस्थान

टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीएमा) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।

गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी

गैँडाकोटका किसान गोपिचन्द्र रिमालले तीन वर्षअघि १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन शुरू गरेका हुन्।

कार्बन बिक्रीबाट नेपालले करिब डेढ अर्ब पाउँदै, कसरी आउँछ पैसा?

कार्बन बिक्रीबापत नेपालले पहिलो पटक विश्व बैंकबाट ११ मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ४६ करोड रुपैयाँ प्राप्त गर्दैछ। वन विकास कोषको खाता खोल्न ढिलाइ हुँदा रकम तत्कालै नआएको हो।

गगनसिंह दरबारको ३० फिटे पर्खाल भत्कियो

काठमाडौँ महानगर–१९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो।

भारतको एक मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, १६ घाइते

बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड मच्चिएको हो।

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारासहित युवा दिवस मनाइँदैछ।

सकियो पेरिस ओलम्पिक, अमेरिकाले जित्यो ४० स्वर्ण (तस्वीरसहित)

यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन्। तर अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो।