AnonymousUser

Logout

सुनवलमा डेढ करोडभन्दा बढी लागतको पशु अस्पताल प्रयोगविहीन

ठेकेदारले काम सम्पन्न गरेर दुई वर्षअघि नै नगरपालिकालाई हस्तान्तरण गरेका थिए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेका छन्।

हेटौँडामा ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो। 

दक्षिण अफ्रिकामाथि आफगानिस्तानको ऐतिहासिक जित

शारजाहमा ३१२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अलआउट भएको थियो।

मेची भन्सारबाट ५२ प्रतिशतले बढ्यो चिया निर्यात

साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।

बाल्नुपर्छ चाणक्यको सो बत्ती

आर्थिक अनुशासनले पैसाको सदुपयोग मात्र बुझाउँदैन, समग्रमा व्यक्तिको नैतिक मूल्य र जिम्मेवारी पनि जनाउँछ। यसले कुनै पनि समाज वा संस्थाको स्थिरता र समृद्धि कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।

बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   

पर्व

सन्ध्याकाल झलमल्ल धरहरा परिसर\r\n

९ वर्षपछि सर्वसाधारणका लागि पुनः खुलेको धरहरा चढ्नका लागि यति बेला सर्वसाधारणको भिड लागिरहेको छ। धरहरा हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो। धरहरा चढ्नका लागि अनलाइनबाट बुकिङ गरी चढेन सकिन्छ। शुक्रबार सन्ध्याकालमा वरिपरि बालिएको बत्तीले मनमोहक धरहरा परिसरको दृश्य। तस्वीरहरू– नेपाल फोटो लाइब्रेरी

यसपालिको दशैँ टीकाको साइत बिहान ११ः३६ बजे

पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ।

राष्ट्रिय सुरक्षामा ‘खतरा’ रहेको भन्दै युक्रेनी अधिकारीलाई टेलिग्राम चलाउन रोक

युक्रेनले राष्ट्रिय सुरक्षाका लागि ‘खतरा’ रहेको भन्दै सरकारी, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ।

संयुक्त अभ्यास गर्न सेनाको टोली चीन प्रस्थान

चीनको जनमुक्ति सेनाका फौजसँग सञ्चालन हुने अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’मा सहभागी हुन नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ।

सिरहाका स्थानीय तहविरुद्ध २ महिनामा २७० भ्रष्टाचारका उजुरी

चालु आर्थिक वर्षको दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी परेका छन्।

साताभर मनसुनी वायुको प्रभाव, पाकेको धानलाई असर पार्न सक्ने 

मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। 

उकालो साप्ताहिक ब्रिफिङ: तारागाउँ जग्गा प्रकरण, रविको ‘क्लिन–चिट’ किस्सा

यो साता उकालोमा रविले ‘क्लिन चिट’ पाए कि अनुसन्धानमा तानिए?, उपराष्ट्रपति कार्यालयका फुर्सदिला कर्मचारी, मानव अधिकार आयोगले लुकाइरहेको प्रतिवेदन, किन रोकियो टेरामक्स प्रकरण? लगायतका खबर चर्चामा रहे।

यस्तो छ सहकारीबारे संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष जीबी राई र उनका आफन्तको नाममा सहकारी कानून विपरीत ऋण तथा पेस्की गरी दुई अर्ब ५८ करोड बराबरको रकम पठाइ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ।

म्यानमारमा बाढीबाट २९३ व्यक्तिको मृत्यु, ८९ जना बेपत्ता

बाढी कारण आवासविहीन भएका ४७ हजार १९ घरपरिवारका एक लाख ६१ हजार ५९२ मानिसहरूले ४२५ राहत शिविरमा आश्रय लिइरहेका छन्।

सरकारले ‘बेरुजु फर्स्योट समिति’ गठन गर्ने

मन्त्रिपरिषद्ले नेपाल इन्टर मोडल यातायात विकास, काठमाडौँलाई दोधारा चाँदनी सुख्खा बन्दरगाह/एकीकृत जाँच चौकी निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय पनि गरेको छ।

चाडपर्वलक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको भिड (तस्वीरहरू)

‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा चामल, दाल, नुन, तेल, चिनी, जिरा, चिउरा, पिठो लगायतका खाद्य वस्तु राखिएको छ। खाद्य व्यापार कम्पनीले यी सामग्रीमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म छुट दिइरहेको छ।

प्रस्तावित प्रधानन्यायाधीश र २ राजदूतमाथि उजुरी आह्वान

समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत क्रमशः सेवा लम्साल र चित्रलेखा यादवमाथि उजुरी आह्वान गरेको छ।

मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन

मध्यविन्दु–११ कुसुण्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरिएको छ।

अभावले जन्माएको ‘दुनाटपरी हाउस’ (भिडियो सहित)

‘मुख्य कुरा आवश्यकता र अभाव रहेछ। अप्ठ्यारोले बलियो बनाउँदो रहेछ। बिहेवारी भएपछि जिम्मेवारी थपियो, खर्च बढ्यो। अभावले तनाव दियो, त्यसैको समाधान खोज्दा दुनाटपरी उद्योग जन्मियो।’

यो ब्लक वेबसाइटबाट हटाइएको छ।