काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ। फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन।
बजारमा होलीका लागि बेच्न राखिएका सेतो रङका थरीथरीका टिसर्ट र कुर्ताहरू प्रशस्तै भेटिन्छन्। होलीका बेला यस्ता कपडा किन्नेको चहलपहल पसलहरूमा बाक्लो हुन्छ।
करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ। छिट्टै कतार र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना उनले सुनाए।
काठमाडौँको वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्।
शहर बजारमा सार्वजनिक यातायात जति प्रभावकारी ढंगले प्रयोग गर्न सकियो, उति नै ट्राफिक व्यवस्थापन सहज हुने संसारकै अनुभवबाट सिक्न सकिन्छ।
पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेगको खेल शुरू भएको २७ सेकेन्डमा गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे।
बुधबार साँझ भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराए।
युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने जनाएको छ।
रुसको उलान उदे शहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे शहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे।
बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङमा पुरुषतर्फ पाँच र महिलातर्फ चार जना खेलाडी ग्रेड ‘ए’ मा परेका छन्।
काठमाडौंका भित्री व्यस्त बजार असन, इन्द्रचोक, न्यूरोडलगायतका क्षेत्रमा यस वर्ष होलीको अपेक्षित व्यापार र चहलपहल नभएको व्यापारीहरू बताउँछन्।
एक वर्षअघि खनिएका कतिपय भित्री सडकसमेत अझै बनेका छैनन्। वडाध्यक्षहरू सडक नबन्नुको कारण ठेकेदारलाई देखाउँछन्। काठमाडौँ महानगर भने प्रमुख प्रशासकीय अधिकृतको ‘रित्तो कुर्सी’लाई देखाउँछ।
प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाइ उडान प्रभावित भएका छन्।
सर्वोच्च अदालतले बुधबार मुद्दा खारेज गरेसँगै सडकलाई मध्यबाट दुवैतिर २५/२५ मिटर फराकिलो बनाउन कानूनी अड्चन हटेको छ।
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार खेलेको आफ्नो चाैथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।
आज नेप्से १७.२८ अंकले बढेर दुई हजार ७३६.४८ को विन्दुमा कायम भएको छ।
नेपाली कांग्रेसका नेताले काठमाडौँको तार्केश्वरमा रहेको सरकारी जग्गा कब्जा गरेको आरोप लागेपछि कांग्रेसकै सांसदहरूले आपत्ति जनाएका छन्।
विद्यार्थीहरूमा बाह्य परीक्षा केन्द्रबाट परीक्षा लेख्ने बानीको विकास भएपछि उनीहरूमा लगनशीलता र आत्मबल बढ्ने भएकाले ‘होम सेन्टर’ नपर्ने गरी परीक्षा लिन लागिएको महानगरको भनाइ छ।