AnonymousUser

Logout

मेचीकिनारका भित्तामा प्रकृति दोहनविरुद्ध लड्नेका कथा

धनुषामा हत्या भएका दिलीप, कैलालीमा हात काटिएकी नन्दादेवी, रोइरहेको पाण्डा, बगिरहेको पानी र त्यसमा आश्रित कछुवा तथा घडियाल, पुराना शैलीका घर। पर्यावरण विनाशविरुद्ध उभिएको छ मेचीनगरको भित्तो।

विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा–बागलुङ ‘यात्रा’

वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा विद्युतीय गाडी यात्राका लागि सहज र सस्तो हुने गरेको छ।

दक्षिण अफ्रिकाका राजदूतलाई अमेरिकाले गर्‍यो देश निकाला

अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोपमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतलाई देश निकालाको घोषणा गरेका छन्।

आईएमएफले सक्यो विस्तारित कर्जा सुविधाको पाँचौँ समीक्षा, ५ अर्ब ८१ करोड निकासा गर्ने

एफएटीएफको ‘ग्रे सूची’मा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता आईएमएफले औँल्याएको छ।

नियन्त्रणमा आउन सकेन शैलुङको जंगलमा लागेको डढेलो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। 

फाफुरा, प्याक र प्याकप्याक 

हामी नेपालीलाई कसैले केही सिकाएको सह्य हुँदैन भन्ने ती महिलालाई थाहा छैन कि क्या हो? हामीले जे सोच्छौँ, जे बुझ्छौँ र जे भन्छौँ, त्यो गलत भए पनि सही हो। 

उपभोक्ता अदालत उद्घाटन, काठमाडौँ उपत्यकाका मुद्दा हेर्ने

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन भएको हो।

रुसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

युक्रेनी सेनाले हतियार त्यागेर आत्मसमर्पण गरे जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुने पुटिनको भनाइ छ।

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

सीमास्तम्भमा फोटो खिच्नेदेखि उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली पर्यटकको संख्या बढेको छ।

उनी थिए गुवाहाटीमा, सम्झिन्थे छथर–सुधाप

लीलबहादुर भन्थे, ‘दुःख र गरिबीका कारण उज्यालो बाटो खोज्दै भागेर जो जहाँ पुगे पनि संघर्ष र नियति दुवै तावाबाट उफ्रेर भुंग्रोमा भनेझैँ मात्रै हुने रहेछ। यसकारण म केही कुरोमा पनि पछुतो मान्दिनँ।’

काठमाडौँको तीनकुनेमा टिप्परले ठक्कर दिँदा १ जनाको मृत्यु, १ घाइते

मोटरसाइकलमा सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दाउराको जोहो [तस्वीरहरू]

राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन्। 

दिक्तेल र हलेसीमा दुना–टपरी उद्योग, स्थानीयलाई रोजगारी 

मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा ५ रुपैयाँ र टपरीको प्रतिगोटा ८ रुपैयाँ निर्धारण गरिएको छ। 

पिरती जिन्दाबाद…

यस किताबमा प्रयुक्त ‘लाटी’ नितान्त पिरतीको लाटी हो, जो एकदमै पियारी र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा यहाँ लाटीको प्रयोग भएको छ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हमास इजरायली–अमेरिकी बन्धक र अन्य ४ को अवशेष फिर्ता गर्न तयार

हमासले एक इजरायली–अमेरिकी बन्धक र अन्य चार जनाको अवशेष फिर्ता गर्न आफू तयार रहेको बताएको छ।

गुल्मीमा हत्या र काभ्रेपलान्चोकमा शृंखलाबद्ध डकैतीका मुख्य आरोपी पक्राउ

सीआईबीको टोलीले हत्या, शृंखलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका मुख्य आरोपी बुद्धिमान तामाङलाई ललितपुरको लगनखेलबाट पक्राउ गरेको छ।

९० दिनलाई स्थगन भएको एमसीसी परियोजना: सहायता रोकिए बनिरहेका पूर्वाधार के हुन्छन्?

अमेरिकाले ‘तत्काललाई स्थगन’ गरेको एमसीसी परियोजनाअन्तर्गत अघि बढेका काम भने रोकिएका छैनन्। यही संकेत देखेर हुनसक्छ, सरकारी अधिकारी र जानकारहरू एमसीसीको सहायता नरोकिनेमा आशावादी छन्।

मलंगवामा एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलंगवा–४ मा एम्बुलेन्सलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सौराहामा मुख्य याममै आएनन् पर्यटक

क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक फर्किएर नआएको व्यवसायीको अनुमान छ।