AnonymousUser

Logout

नमोबुद्ध–तेमाल सडकखण्डको स्तरोन्नति ८ महिनादेखि अलपत्र

सडक निर्माणलाई तीव्रता दिन पटक–पटक ताकेता गरेको तर ठेकेदार कम्पनीको बेवास्ता गरेका कारण आयोजना लथालिंगको अवस्थामा पुगेको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।

‘अञ्जिला’को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ यतिबेला हलहरूमा प्रदर्शन भइरहेको छ।

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

विदेशमा कार्यरत नेपालीको जिउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरुको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदले सरकारसँग माग गरेका छन्।

कृषि मन्त्रालयका जग्गामा अरुकै कब्जा, आफ्नै नयाँ संरचना बनाउन भने जग्गा किन्दै

कृषि मन्त्रालय र मातहतका निकायको स्वामित्वमा देशभर रहेका जग्गा र तिनमा निर्मित संरचना सरकारकै अरु निकायदेखि भूमिहीनले कब्जा गरिरहँदा कृषिका नयाँ संरचना बनाउन भने जग्गा किन्नुपर्ने अवस्था आएको छ।

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

उक्त वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको छ।

मलेसियामा ११ महिनादेखि रोकिएको तिलमायाको शव नेपाल ल्याइँदै

छ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर रोजगारीका लागि मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए।

जंगलमा आगो लगाएको आरोपमा २ जना पक्राउ

शैलुङको वन क्षेत्रमा ठूलो क्षति गरेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

अमेरिकी हवाइ आक्रमणमा ५३ हुथी विद्रोहीको मृत्यु

अमेरिकाले शनिबार हुथी विद्रोहीविरुद्ध 'निर्णायक र शक्तिशाली' हवाइ आक्रमण शुरू गरेको बताएको थियो।

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ।

मार्क्सवाद अझै जिउँदै छ

मार्क्स अर्थव्यवस्था, राजनीति र समाज नीतिमा व्यापक परिवर्तन चाहन्थे। अर्थनीतिको ढाँचा मुनाफाको आधारमा नभएर मानवीय विकास र संवेदनाअनुसार तय गरिनुपर्दछ भन्ने चाहन्थे।

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलको गत राति भएका खेलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन्।

कोशी र मधेश प्रदेशमा हुरीबतासको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सगरमाथा संवादमा १६ विषयका सत्रमा छलफल हुने

सरकारका मुख्यसचिव एकनारायण अर्यालले जलवायुसम्बन्धी विभिन्न १६ विषयका सत्रमा हुने छलफलमार्फत नेपालले जलवायु न्यायका लाग वकालत गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताए।

कालीगण्डकी नदीमा २ मजदुर मृत फेला

पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन्।

जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन

होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएका आशु यादवका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्।

उत्तर म्यासेडोनियाको रात्रि क्लबमा भएको आगलागीमा ५९ जनाको मृत्यु

उत्तर म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ।

जुद्धोदय स्कुल जग्गा प्रकरण: पहिले ठेकेदार, अहिले महानगर र प्रधानाध्यापक संकट बढाउँदै

काठमाडौँको क्षेत्रपाटीस्थित जुद्धोदय स्कुलको खेलमैदानसमेत मासेर व्यापारिक भवन ठड्याएका व्यापारीलाई अहिले महानगरपालिका र विद्यालयका प्रधानाध्यापककै भूमिकाले भरथेग गरिरहेको छ, कसरी?

विष्णुमती नदी सरसफाइका क्रममा भटिएको मूर्ति स्थान यकिन गरी पुनर्स्थापना गरिने

विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए/नभएको यकिन गर्न पुरातत्त्व विभागले अध्ययन गर्ने भएको छ।

गृहले थाल्यो भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने प्रक्रिया

भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जनाएको छ।

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन १ महिनाभित्र सक्न ताकेता

नेपाल विद्युत् प्राधिकरणले मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ।