AnonymousUser

Logout

सहकारी नियमन प्राधिकरणः अब समस्याग्रस्त हुन रोक्ने, तत्काल रकम फिर्ताको छैन आधार

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेपछि कतिपय पीडितहरूले यस कार्यालयबाट तत्काल बचत फिर्ता पाउने आशा गरिरहेका छन्। वास्तवमा सहकारी नियमन प्राधिकरणले के काम गर्छ?

पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

न्यायाधीश शारंगा सुवेदीको इजलासले सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न  चैत २६ गते दुवै पक्षलाई झिकाएको छ ।

तोलामा १ लाख ७६ हजार ८०० पुग्यो सुनको मूल्य

शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस मनाइँदै

प्लास्टिक प्रदूषण एवं अन्य फोहोरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने राष्ट्रसंघले जनाएको छ।

मिर्चैयाका १४ अस्पतालको अनुगमन, १३ वटा बन्द गर्न निर्देशन

मधेशमा हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। तीमध्ये १७ वटा मात्रै मापदण्डअनुसारका पाइएका छन्।

व्यासको नमूना भेटेरिनरी अस्पताल अलपत्र

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपक्षीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो।

चैत्र १५: घृणा र हिंसा बेसरी दौडिन्छन्, शान्ति हिँड्छ सुस्तरी

अमेरिकन लेखक मार्क ट्वेनले ‘सत्यले आफ्नो जुत्ता लगाउँदै गर्दा झुटले आधा संसार घुमिसक्छ’ भनेका थिए रे! घृणा र हिंसा पनि त्यस्तै हो। 

ढोरपाटनमा शुरू भयो शिकार याम, आउन थाले शिकारी

यस सिजनमा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुनेछ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

भुटानबाट भारत हुँदै नेपाल छिरेका शरणार्थीलाई ‘जताबाट आए उतै पठाइने’

अमेरिकाबाट भुटानमा ‘डिपोर्ट’ गरिएलगत्तै भारतीय स्थलमार्गबाट दमकस्थित बेलडाँगी आइपुगेका भुटानी शरणार्थीलाई आवश्यक प्रक्रियापछि प्रवेशको अन्तिम विन्दु भारततिरै फर्काउने झापा प्रशासनले तयारी गरेको छ।

नेपाल सुपर लिग : साबिक विजेता ललितपुरलाई काठमाडौँले बराबरीमा रोक्यो

नेपाल सुपर लिगको उद्घाटन खेलमा साबिक विजेता ललितपुर सिटीलाई काठमाडौँ रेजर्सले बराबरीमा रोकेको छ।

कैलालीमा भारतीय तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २७ घाइते

कैलालीको कैलारी गाउँपालिका, मनिकापुर सडकखण्डमा शनिबार भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। 

तीनकुने प्रकरण: तोडफोड, आगजनी र लुटपाटमा संलग्न १११ जना पक्राउ

पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटनाका लागि उक्साउनेसहित १११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष

सत्ता साझेदार दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा शुक्रबार भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। 

चलचित्र सेन्सरसिपः ‘डार्क साइड अफ डेमोक्रेसी’

फिल्ममाथि हुने सेन्सरसिपले विचार अभिव्यक्तिको स्वतन्त्रता हनन भइरहेको फिल्मकर्मी बताउँछन्। कथामा लेख्न छुट दिइने दृश्य फिल्ममा राख्न रोक लगाएर कलालाई नै भुत्ते बनाइएको उनीहरूको भनाइ छ।

प्रहरीले संसद्लाई दियो फौजदारी अभियोगमा धवलशमशेर पक्राउको जानकारी

प्रहरीले राप्रपाका सांसद धवलशमशेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ।

काठमाडौँ महानगरले पूर्वराजा शाहलाई तोक्यो करिब ८ लाख जरिबाना

तीनकुने क्षेत्रमा शुक्रबारको प्रदर्शनमा प्रदर्शनकारीले फोहोर र तोडफोड गरेको भन्दै काठमाडौँ महानगरले सात लाख ९३ हजार रुपैयाँ जरिबाना तोक्दै पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा आठ वटा पत्र काटेको छ।

तीनकुने घटना: पत्रकार आन्दोलित

शुक्रबार विभिन्न सञ्चारगृहमा भएको आगजनी र तोडफोड, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा शनिबार देशव्यापी प्रदर्शनसमेत गरिएको छ।

किताब चर्चा : सत्ताको शक्ति सन्तुलनबिना लोकतन्त्र टिक्न सक्छ? (भिडियो)

अमेरिकी लोकतन्त्रको ऐतिहासिक विकास, वर्तमान चुनौती र यसको भावी दिशा के होला, नेपालजस्ता देशका लागि अमेरिकी लोकतन्त्रको सिकाइ के हुन सक्छ?

नेपाल पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।