AnonymousUser

Logout

आफ्ना नागरिक फेरि देश निकाला गर्ने भुटानको ‘अमानवीय कार्य’ भर्त्सनायोग्य : अधिकारकर्मी

विज्ञप्तिमा ६ जना हराइरहेको अवस्थालाई ‘गम्भीर’ भन्दै राज्यविहीनसँगै भुटानी शरणार्थीको बेपत्ताबारे ध्यान दिन नेपाल तथा अमेरिका, राष्ट्रसंघीय शरणार्थी आयोगसहितका निकायलाई आह्वान गरिएको छ।

गभर्नरको कुर्सीमा ‘गोबरनर’ आसीन हुने खतरा

प्रधानमन्त्रीको विदेश प्रस्थानसँगै गभर्नर नियुक्तिको साइत केही दिनलाई पर सरेको छ। गभर्नरलायक (पदलाई न्याय गर्न सक्ने अर्थमा) व्यक्ति नियुक्त नहुने खतराबाट मुलुक मुक्त भइसकेको छैन।

गुजरातको पटाका गोदाममा विस्फोट हुँदा १८ जनाको मृत्यु, ५ घाइते

भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।

हिउँदे अधिवेशनमा दर्ता भएका १२ विधेयकमध्ये ५ वटा पारित

हिउँदे अधिवेशनमा १२ वटा विधेयक दर्ता भएकामा ५ वटा संघीय संसद्का दुवै सभाबाट पारित हुँदा चार वटा समितिमा विचाराधीन छन् भने तीन वटा सदनसमक्ष प्रस्तुत मात्र भएका छन्।

धनुषाको मुखियापट्टी मुसहरनियाले बन्द गरायो अनुमतिबिना सञ्चालित ११ विद्यालय

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमतिबिना सञ्चालित ११ वटा निजी विद्यालयमा तालाबन्दी गरेको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

मंगलबार नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा कायम भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा सञ्चालन

मंगलबारदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। 

यूएईमा १६६ नेपालीले पाए आममाफी

इस्लाम धर्मावलम्बीको पवित्र महिना र इदको अवसरमा त्यहाँको सरकारले जेल सजाय भोगिरहेका १६६ नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा भारतीय कम्पनीलाई

वीरगन्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ।

बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंकक प्रस्थान गरेका छन्।

रिपोर्टिङ गर्दागर्दै आगोमा हराएका सुरेश

सुरेशसँग एभिन्युजमा करिब ८ वर्ष निरन्तर रिपोर्टिङ गरेको अनुभव थियो। उनले २०७९ सालमा हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए। तर यसपालि जोखिमबाटै उम्कन सकेनन्।

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुने जानकारी गराएसँगै बैठक स्थगित गरेका थिए।

तोलामा १ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार तोलामा १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन मंगलबार १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ। 

बाह्रै महिना, सातै बार अप्रिल फुलैफुल!

ढाँट्नेहरूले ढाँट्दा आफूलाई फाइदा हुन्छ भन्ने आश गरेर ढाँट्छन् भनिन्छ। तर, यसरी ढाँट्दा नेपाली सेनालाई फाइदा हुने कहीँ कतै देखिँदैन्। त्यसैले उसले ‘किन ढाँटेको हो’ भन्ने कुरा बुझ्न सकिएको छैन।

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मंगलबार निधन भएको हो।

यथास्थानमा भेटियो भक्तपुरबाट ४० वर्षअघि चोरिएको भनिएको उमा–महेश्वर मूर्ति

लस्ट आर्टस् अफ नेपालका अनुसार, यो सम्पदा अहिले चुपिङ–घाटको विपरीत दिशामा रहेको परदेशी भीमसेन मन्दिरको प्रवेश पर्खालमा जोडेर राखिएको छ।

बीपी राजमार्ग: चौकीडाँडादेखि बर्खेखोलासम्म वैकल्पिक सडक निर्माण गरिँदै

नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ।

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको छ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सहनशील छन् नेपाली, तर सधैँ सहँदैनन्

सरकारी संयन्त्रको उदासीनता र लापरबाहीका बाबजुद नेपालीहरू सहेरै बसेका छन्। व्यक्तिगत-पारिवारिक तवरबाट अनेकौँ दुःख कठिनाइ सहेर पनि समाज र देशप्रतिको कर्तव्य र निष्ठालाई मर्न दिएका छैनन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।