AnonymousUser

Logout

इन्डोनेसियामाथि नेपालको ३७० रनको जित

नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन शर्माले ६ विकेट लिए। 

बाढीले बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि अवरुद्ध बनेको छ।

मृत्युपछि के हुन्छ हाम्रो सामाजिक सञ्जाल अकाउन्ट?

मृत्युपछि सामाजिक सञ्जाल खातालाई स्मरणीय राख्ने वा मेटाउने विकल्पहरू भए पनि नेपालमा यसको प्रयोग कम देखिन्छ। किन आवश्यक छ त डिजिटल व्यवस्थापन?

नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य, प्रसिद्धको शतक

नेपालले प्रसिद्ध जैसीको शतकमा ५ विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको हो।  जैसीले ११४ बलमा १५ चौका र १ छक्काको मद्दतमा १३२ रनको शानदार शतकीय पारी खेले।

सुनसरीमा मोटरसाइकल दुर्घटना: बाबुछोरासहित ३ जनाको मृत्यु, २ घाइते

कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

पर्वतमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्। 

जलवायु परिवर्तनको प्रभाव: मनाङमा खेती गर्ने समय पनि परिवर्तन हुँदै

परम्परागत बालीका खाद्यान्नको माग बढ्दो भए पनि किसान भने विकासे खेती लगाउने गरेको पाइन्छ। उत्पादन कम भएपछि किसान खेती फेर्नतर्फ लागेका छन्।

यस्तो रहनेछ आइतबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

यसकारण हुनैपर्छ शिक्षणको केन्द्रमा संगीत

संगीतलाई केवल संगीत कक्षामा मात्र सीमित नराखौँ। गणित, विज्ञान, इतिहास र भाषा जस्ता विषयहरू पनि पनि लय, सुर र सिर्जनशीलताको माध्यमबाट सिक्ने वातावरण सिर्जना गरौँ। 

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए १५ पुस्तक

प्रतिष्ठानमा प्राप्त २०३ पुस्तकमध्येबाट छनोट समितिले पहिलो चरणमा उपन्यास, आख्यान, कविता, कथा संग्रह, गैह्र आख्यान, नियात्रा र संस्मरण विधाका १५ पुस्तक छानेको हो।

राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व मनाइँदै

२०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा

कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।

तनहुँमा ७० रोपनी क्षेत्रफलमा अंगुरखेती

कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।

सोमबारसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

सोमबारसम्म भारी वर्षाले नदीनालामा पानीको सतह बढ्ने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र डुबान क्षेत्र तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आग्रह गरेको छ।

राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री स्पेन प्रस्थान

प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

सक्रिय राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्।

धत्! क्यान्जिङ रि चढेर पनि के सरकार सम्झनू

उक्लँदै गर्दा सास फुल्नु त सामान्य थियो, ट्रेकिङ लट्ठी टेक्दै सुस्तरी हिँडिरह्यौँ। माथि टुप्पो निकै टाढा थियो, तल भीरजस्तो देखिन्थ्यो रिंगटै लाग्ने। कतै त बिग्रिएको थियो, टेक्ने ढुंगा पनि पाउन गाह्रो।

प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित

विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था पनि राखिएको छ।

भक्तपुरमा जुजुधौ बनाउन व्यवसायीलाई भ्याईनभ्याई (तस्वीहरू)

आइतबार मनाइने धान दिवस र दही चिउरा खाने दिनका लागि भक्तपुरको प्रसिद्ध जुजुधौको माग ह्वात्तै बढेपछि यहाँका व्यवसायीहरूलाई जुजुधौ बनाउन भ्याईनभ्याई भएको छ।

देखेको कतार र नदेखिने कतार

कतारका चोक–चौराहादेखि गल्ली-बस्तीसम्म नेपालीको प्रभाव छ। त्यहाँ हरेक दशैँमा जमरा राखेर पूजापाठ गरिन्छ। छतमा पानी राखेर भए पनि छठ पर्व मनाइन्छ। सम्भव भएसम्म यता मनाइने पर्व उता पनि मनाउँछन् नेपाली।