बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विशेष अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो।
उच्च अदालत पोखराले पोखरा महानगरपालिकाका ११० कर्मचारीको स्थायी नियुक्ति बदर गरिदिएको छ।
दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्धका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भएको थियो।
नेपाल विद्युत् प्राधिकरणले विद्युत्का तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो।
ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खुखोला पुल असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त भएको थियो।
छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ।
माई नगरपालिका–१ र ९ को संगमस्थलमा पर्ने तेह्रकुनेपोखरीमा पूर्वाधार विकाससँगै डुंगासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।
बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन्। सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्।
सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरेका थिए। राष्ट्रसंघीय महासभाले त्यसलाई सन् २०१२ मा अनुमोदन गरेपछि मनाउन थालिएको हो।
त्यो बेला त्रिभुवन विश्वविद्यालयमा जर्मनीको सहयोगमा स्थापित भाषाशास्त्रीहरूको एउटा केन्द्र थियो– समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स। केन्द्रले आफ्नै सानो हवाईजहाज पनि ल्याएको थियो।
दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ।
रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँसु रोकिएको छैन। छोरीको शव ल्याउन उनी १० महिनायता वडा र नगरपालिका धाइरहेकी छन्।
शिखर सम्मेलनले असमानतालाई कम गर्न र विकासोन्मुख देशलाई कृत्रिम बुद्धिमत्ता क्षमता निर्माणमा सहयोग गर्ने आवश्यकतामा जोड दिएको छ।
देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।
चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब उपाधि नजिक पुगेको हो।
दुर्घटनामा घाइते भएका ४३ जनामध्ये अधिकांश १० देखि १६ वर्ष उमेरका विद्यार्थी रहेका छन्।
सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने, नेपाल र युक्रेनबीच भिसा छुट दिनेसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्नेलगायत निर्णय भएका छन्।
नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ।
'पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्ने काम (वास आउट) भइरहेको छ। हालसम्म पानी बग्न भने रोकिएको छैन।'
अमेरिकी शिक्षक मार्क फोगलको रिहाइ रुससँगको कैदी आदानप्रदान सम्झाैताको एक हिस्सा हो।