AnonymousUser

Logout

पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टाको युद्धविराम सहमति

पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्वीरहरू)

विपिन जोशीको सम्झनामा काठमाडाैँको माइतीघर मण्डलमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपाल तेस्रोपटक टी२० विश्वकपमा

नेपालले तेस्रोपटक टी२० विश्वकपमा स्थान बनाएको छ। यूएईले समोआलाई पराजित गरेसँगै नेपाल अन्तिम दुई खेलअघि नै विश्वकपमा स्थान बनाउन सफल भएको हो।

खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण

चन्दननाथ नगरपालिका– १ जुम्ला आचार्यबाडा निवासी लेखक रमानन्द आचार्यले करिब १५ वर्ष लगाएर शब्दकोष निर्माण गरेका हुन्।

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

देउवाको बाध्यात्मक बहिर्गमन

राजाको मतियार बनेर लोकतन्त्रविरुद्ध घात दोहोर्‍याउँदा पनि राजनीतिमा अझ शक्तिशाली भई पुनर्स्थापित हुनु देउवाको अद्भूत सफलता हो। २०७४ को चुनावमा वाम गठबन्धनसँग ‘धुल चटाइ’ भए पनि देउवा पुनः उभिने अवस्था बन्यो।

खण्डहर बस्तीमा ठिंग उभिएको हुँडार, यो वर्षको वन्यजन्तु फोटोग्राफर पुरस्कार डेन हीभरलाई

'घोस्ट टाउन भिजिटर' नाम दिइएको यो विशेष तस्बीर खिच्न आफूलाई दश वर्ष लागेको उनले बताएका छन्।

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले आज जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ।

नेप्सेसँगै घट्यो कारोबार रकम

समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट तहमा कारोबार भएको छ।

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

छलफलमा सभामुख घिमिरेले अहिलेको परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्पूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे।

सामाजिक सञ्जालमा बदलिएका बालेनः सकारात्मक पोस्टमा पनि किन भइरहेछ आलोचना?

असोज ५ यता शनिबार र दशैँको बिदाबाहेकका १६ दिनमा बालेन शाहले १५ दिन सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनका अधिकांश पोस्टमा महानगरका कामबारे उल्लेख छ।

एमाले महाधिवेशन मंसिर २७–२९ मा गर्ने प्रस्ताव

ललितपुर भनिमण्डलस्थित रामबाग महलमा बुधबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गरेका छन्।

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए। उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

इटलीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’

इटलीमा प्रवासीहरू गरिबीबाट अझ बढी प्रभावित रहेको अध्ययनले देखाएको छ। प्रवासी परिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्।

नेता जोडिएका फाइल खोतल्दै सीआईबी, सुन तस्करीपछि बालमन्दिर, शरणार्थी र सहकारी प्रकरणमा ध्यान

कतिपय अदालत पुगिसकेका, कतिपय अनुसन्धानकै क्रममा सेलाएका प्रकरण पुनः खोतल्न सीआईबीले पुराना फाइल अध्ययन शुरू गरेको छ जसमा दलका नेता जोडिएका ठूला काण्डहरू छन्।

सुइरेचौरबाट हिमाल हेर्दा [तस्वीरहरू]

काठमाडौँबाट नजिकै रहेको र बस्नका लागि पनि व्यवस्था रहेका कारण सुइरेचौरमा शुक्रबार र शनिबार पर्यटकको चहलपहल बढी हुने गरेको छ।

छठपर्व नजिकिँदा बढ्यो बाँसका सामानको माग

सीप भएका बिन र डोम समुदायका स्थानीय अहिले दिनरात नभनी बाँसका समान बनाउन व्यस्त छन्। यो क्रम छठपर्व शुरू हुने दिनसम्म चल्छ।

पहिरोले बिथोलेको दार्जिलिङको दशैँ

पुच्छार घरमा पाकेको परिकारको बास्ना सिरान घरले थाहा पाउँथ्यो। अनि पो दशैँ आउँथ्यो। केटाकेटीको कोकोहोलो हुन्थ्यो अनि पो पूरै गाउँ रमाउँथ्यो।

देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।