AnonymousUser

Logout

देवकोटा अहिले भएका भए…

एक पटक यसै शहरमा देवकोटाले भनेका थिए- "हामी राणा शासकहरूको प्रशंसा गर्थ्यौं, अनि तिनीहरू त्यस प्रशंसामा लट्ठिएपछि तिनीहरूलाई सुइरोले च्वास्स घोचिदिन्थ्यौँ।"

अवलोकनकर्ता पर्खिरहेको देवकोटा संग्रहालय (भिडियोसहित)

महाकवि देवकोटाको घरलाई संरक्षण गरेर संग्रहालय बनाउन सरकारले ६ वर्षअघि त्यसलाई किनेको थियो। यद्यपि, संग्रहालय स्थापना भएको तीन वर्ष बितिसक्दा अवलोकनकर्ता फाट्टफुट्ट मात्र पुग्ने गरेका छन्।

केयूमा सूचना प्रविधि केन्द्र स्थापना, 'केयू-कनेक्ट' एप पनि सञ्चालन

काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। विद्यार्थीका लागि 'केयू-कनेक्ट' एप पनि सञ्चालनमा ल्याइएको छ।

लगातार तेस्रो हारपछि चौँथो स्थानमा झर्‍यो लिभरपुल

लिभरपुल इंग्लिश प्रिमियर लिगमा लगातार तीन खेलमा पराजित भएपछि अंक तालिकाको चौँथो स्थानमा खस्केको छ। च्याम्पियन्स लिगमा समेत गरी लिभरपुल लगातार चार खेलमा पराजित भएको छ।

‘सडकवंशी’ चिम्पुको कथा

करिब ११ वर्षकी मेरी साथी चिम्पुसँगको मेरो सम्बन्ध ‘सौख’को उपज होइन, २०७२ सालको महाभूकम्पपछि शुरू भएको एक अनाथको संघर्ष र प्रेमको कथा हो।

आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हुँदा बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।

जेनजी प्रदर्शनपछि उपत्यकामा मापसेसहित नियमित चेकिङ सुचारु

हाल उपत्यकाका ६०–७० स्थानमा मापसे चेकिङ भइरहेको छ। चाडपर्वका बेला मापसे गरेर सवारी चलाउँदा हुने जोखिम कम गर्न विशेष चेक प्वाइन्ट खडा गरी जाँच पनि गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नक्खु कारागारबाट भागेका जबरजस्ती करणीका कैदी संखुवासभामा पक्राउ

नक्खु कारागारबाट जेनजी आन्दोलनको मौका छोपी फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

गृहको सीडीओहरूलाई निर्देशन

‘सुरक्षा चुनौती सतहमा आउनुपूर्व नै पहिचान गर, हराएका हतियार फिर्ता गर्न अभियान चलाऊ’

मन्त्रालयले दीर्घकालमा असर पार्ने सुरक्षा चुनौती सतहमा आउनुपूर्व नै पहिचान एवं विश्लेषण गर्दै त्यसका लागि सूचना संकलन, विश्लेषण र उपयोगलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ।

प्रहरीमाथि आक्रमण र हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ

काठमाडौँ प्रहरीले प्रहरीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिमा आगजनी र हतियार लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

माछा मार्ने क्रममा करेन्ट लागेर झापाका एक जनाको मृत्यु

झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

नेपाली कांग्रेसले २०१४ सालमा गरेको त्यो विशेष महाधिवेशन

नेपाली कांग्रेसको विशेष महाधिवेशन एकपटक मात्र भएको इतिहास छ। तत्कालीन पार्टी सभापति सुवर्णशमशेरले पदबाट राजीनामा दिएपछि ६८ वर्षअघि कांग्रेसको विशेष महाधिवेशन भएको थियो।

कैलाली ट्याक्टर दुर्घटनाका घाइतेको लम्कीमा उपचार हुँदै

दुर्घटनामा परी घाइते भएका १२ जनाको पहिचान खुलेको छ।

ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुलाई आन्तरिक हवाई टिकटमा छुट

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुले हवाई टिकटमा छुट पाउने व्यवस्था गरेको छ।

अमेरिकामा 'नो किङ्ग्स' र्‍याली: ट्रम्पको शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

अमेरिका सबै राज्यका विभिन्न शहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका छन्।

नेप्से परिसूचक १६.६७ अंकले बढ्यो, कारोबार २ अर्ब ७९ करोडमा सीमित

आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को बिन्दुमा पुगेको छ।

८० दिनपछि सञ्चालनमा आयो खाँदबारी–किमाथांका सडक

खाँदबारी-किमाथांका सडक सञ्चालनसँगै वरुण नदीमाथिको पक्की पुलबाट पनि सवारी आवागमन शुरू भएको छ।

मलामी सवार ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, ९ घाइते

लम्कीचुवा नगरपालिकाअन्तर्गतको धोबेनी खोलामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोडभन्दा धेरै बिगो मागदाबी

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको स्वास्थ्यमन्त्रीमा मिश्राको नाम पनि चर्चामा आएको थियो। तर अख्तियारले उनीमाथि छानबिन गरिरहेकाले तत्काल उनको नियुक्ति रोकिएको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।