AnonymousUser

Logout

भारतमा ‘जीएसटी स्ल्याब’ फेरिँदा नेपालमा कस्तो असर पर्छ?

महँगीबाट राहत दिने उद्देश्यले भारतको संघीय सरकारले लागू गरेको करको नयाँ दायराले त्यहाँ दैनिक उपभोग्य र अन्य वस्तुको मूल्य घट्दा नेपालमा हुनसक्ने चोरीपैठारी र अन्य प्रभावबारे प्रश्न उठ्न थालेको छ।

बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले लगाए भाइटीका (तस्वीरसहित)

दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

पेस्तोलसहित एकजना पक्राउ

मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले ती व्यक्तिको साथबाट नगद चार लाखसहित पेस्तोल बरामद गरेको हो।

डा. विजया पन्तको प्रयोगशालामा हुर्किंदै गरेका सुनाखरी

डा. विजया पन्तले लोपोन्मुख सुनाखरीलाई प्रयोगशालामा जीवन मात्र दिइरहेकी छैनन्, यसमा लुकेका औषधीय गुण पत्ता लगाएर आर्थिक रूपमा सबल हुने बाटो पनि खोजिरहेकी छन्।

रुपन्देहीमा मूर्ति विसर्जनमा गएका तीनजनाको डुबेर मृत्यु

मायादेवी गाउँपालिका-१ स्थित गाउँमै मंगलबार भएको दुर्गलक्ष्मी पूजाको मूर्ति विसर्जनमा गएका दुई बालकसहित ३ जनाको बुधबार मृत्यु भएपछि ठूलो दुवियाटोलमा अहिले शोक छाएको छ।

नेपाली महिला फुटबल टोली भारतमा, तीन वटा अन्तर्राष्ट्रिय खेल खेल्ने

नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र भारतसँगको एउटा मैत्रीपूर्ण खेल गरी भोलिदेखि एक सातामा तीनवटा अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

आज भाइटीका, मिथिला क्षेत्रमा पनि भैयादुज मनाइँदै

यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहे पनि आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

आन्तरिक पर्यटन प्रवर्द्धनको अवसर बनाऊँ दशैँ तिहारलाई

देशमा केही भएको छैन भनेर निराशाको बाँसुरी बजाउनेहरू धेरै छन्, तर मैले आशाका ध्वनिहरू पनि सुने; देश बिस्तारै बन्दैछ; पूर्वाधारहरू निर्माण हुँदैछन्।

मगर समुदायको देउसी भैलो (तस्वीरहरू)

मगर समुदायले देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाचगान गरि तिहार मनाउने गरेका छन्।

नेपाल संवत् ११४६ प्रारम्भ, मुख्य शहरमा शुभकामना र्‍याली

नेपाल संवतलाई विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

थाइल्यान्डकी पूर्वप्रधानमन्त्री पेटोङटार्नले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

उनको यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास

गजेन्द्रनारायण सिंहले २०४७ सालमा सद्भावना पार्टी स्थापना गरेर मधेश केन्द्रित राजनीति अघि बढाए, तर टुटफुटले सद्भावनासहित मधेश केन्द्रित दल छिन्नभिन्न भइरहे। त्यसको पछिल्लो उदाहरण बनेको छ जनमत पार्टी।

शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन्।

मार्ग खुलेको १२ वर्षपछि सञ्चालनमा

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाटदेखि मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा ट्र्याक खुलेको थियो।

पूर्वी पहाडमा तिहार सम्झाउने देउसी गीत– सिमल बारुलै

‘सिमल बारूलै’ पूर्वेली देउसी लोकनाचमा प्रयोग हुने एक थेगो भएको र यसले एक प्रजातिको बारुला सम्झाउने गायक नवीनकुमार खड्का बताउँछन्। यो बारुलालाई स्थानीयले सुन बारुला भनेर पनि चिन्छन्।

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियालक्षित क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले पाँच महिनापछि पुन: दक्षिण कोरियाको भूमि लक्षित गरेर ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। तर केहीबाहेक ती क्षेप्यास्त्र कहाँ खसे भन्ने यकिन हुन सकेको छैन।

कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही पहाडी भूभागमा वर्षाको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।

विकल्प: सर्वव्यापी, समूल रूपान्तरण

केपी शर्मा ओलीको चरित्रमा सन्निहित असहिष्णुता, सर्वज्ञानी छु भन्ने भ्रम, हेपाहा प्रवृत्ति र मूढता नै यस विस्फोटन र विध्वंसको अन्तिम कारक तत्त्व हो।

आजदेखि  नेपाल संवत् ११४६, आजै गोरु तिहार र म्ह:पूजा पनि

आजबाट नेवार समुदायले मनाउने नेपाल सम्वतको नयाँ वर्ष शुरू भएको छ। त्यसैगरी, आजै गोरु तिहार र म्ह: पूजा पनि परेका छन्।

तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।