AnonymousUser

Logout

अमेरिकी चेस ग्रान्डमास्टर डेनियल नारोदित्स्कीको २९ वर्षको उमेरमा निधन

अन्तर्राष्ट्रिय चेस महासंघले पनि उनको निधनले यस खेल क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ।

निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार र दलका नेताबीच छलफल

फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी छन्।

आगलागीबाट दुई घर जलेर नष्ट

ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

ताला क्वः अर्थात् पोखरीमुनिको ‘पोटरी स्क्वायर’

माटोमा कला हेर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य हो दक्षिण भक्तपुरको पोटरी स्क्वायर। तर, रैथाने नेवारी समुदाय बसोबास गर्दै आएको यस ठाउँको नाम कसरी अंग्रेजीमा रहन गयो, के हो खास नाम?

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनका घाइतेसँग छलफल

छलफलमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता रहेको थियो।

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन्।

विपिन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए

हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरियो।

जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनई टाकाइची

संसद्को दुवै सदनबाट बहुमत पाएपछि एलडीपी नेतृ सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। उनले मंगलबार साँझ सपथ लिने छिन्।

नेताहरूका प्रिय लेखक

गिरिजाप्रसादको अगाथा क्रिष्टी, मनमोहनको टल्सटाय, कृष्णप्रसादको दोस्तोएब्स्की, गणशेमानको बीपी (भिडियोसहित)

संग्रौला र माथेमाले ध्रुवचन्द्र गौतमको नयाँ कृतिको समीक्षामा ‘हाम्रा राजनेताहरू सधैँ शुष्क, अपठित र लठ्ठक होलान् भनेको, हामी गलत रहेछौँ’ भन्दै गौतमले अर्को ‘आविष्कारी’ काम गरेको अनुभव सुनाए।

बाँदरबाट जोगाउन किसानले समयअगावै टिपे सुन्तला

सुन्तला बगैँचामा पसेका बाँदरले फल मात्र नभई बोटसमेत भाँचेर नष्ट गरिदिने गर्दा किसानहरू हरियोमै सुन्तला टिप्न बाध्य भएका छन्।

पाकिस्तानको ओडीआई कप्तानबाट हटाइए रिजवान, अफ्रिदी नियुक्त

घरेलु मैदानमा टेस्ट क्रिकेट खेलिरहँदा सोमबार मोहम्मद रिजवानलाई ओडीआई कप्तानबाट हटाउने निर्णय पीसीबीले गरेको थियो।

विपिन जोशीको आज अन्त्येष्टि गरिँदै, शोकमा मालिकार्जुन टोल

नेपाली सेनाको सहयोगमा सोमबार साँझ कञ्चनपुर पुर्‍याएर परिवारलाई विपिन जोशीको शव जिम्मा लगाइएको थियो। शव जिम्मा लगाउन इजरायली दूतावासका अधिकारी पनि कञ्चनपुर पुगेका थिए।

सम्झना 'गौपालक' पिताको–प्यारा गाईबाच्छाको…

पुनर्जन्म हुन्थ्यो, ईश्वर हुन्थे र प्रार्थना (पुकार) को शक्ति हुन्थ्यो भने अर्बौँ वर्षसम्म म ईश्वरसँग पुकारा गरिरहन्थेँ–मेरा ती वनजंगल र गोठका प्यारा साथीहरू फेरि भेटाइदेऊ।

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।

तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता

नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले  सहभागिता जनाएका थिए।

तिहारमा झिलिमिली उपत्यका (तस्वीरहरू)

यहाँका घर, टोल र मठमन्दिर झिलिमिली बत्तीले सजिएसँगै नजिकका डाँडाहरूबाट उपत्यका मनमोहक देखिएको छ।

असन क्षेत्रमा कमलको व्यापार, यस्तो छ धार्मिक विश्वास

तिहारका बेला असन, इन्द्रचोक लगायत व्यापारिक क्षेत्रमा कमलको निकै व्यापार हुन्छ। हिन्दू धर्ममा भगवान लक्ष्मीको प्रिय फूल मानिने कमललाई धन, पवित्रता र सौभाग्यको प्रतीकका रूपमा चढाउने गरिन्छ।

विपिन जोशीको शव नेपाल ल्याइयो, आजै कञ्चनपुर लगिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्चपदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

दीपावली पर्वका अवसरमा भएको आतसबाजीले दिल्लीमा थप प्रदूषण वृद्धि गरेको जनाइएको छ।

प्रहरीले यसरी मनायो कुकुरतिहार (तस्वीरहरू)

कार्यक्रममा विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान पनि गरिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।