AnonymousUser

Logout

१४ वर्षदेखि अधुरो कमला पुल, स्थानीयले थाले चन्दा संकलन अभियान

अभियन्ता रामरिझन यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले चन्दा उठाएर पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतीकात्मक आन्दोलन शुरू गरिएको बताए।

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते, अधिकांश विद्यार्थी

घाइतेको स्थानीय अस्पताल तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्।

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ।

धादिङको धुनिबेसीमा एकै ठाउँमा ठोक्किए ७ सवारी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६, चालिसेमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्, जसका कारण सडक अवरुद्ध भएको छ।

रासायनिक मलको असन्तुलित प्रयोगले घट्दै माटोको उर्वराशक्ति

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेले माटोको अवस्था सुधार नगरिए आगामी पुस्ताले प्रांगारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढेको बताए।

‘काठमाडौँ वा मुगुबाट चुनाव लडिन्छ नै’ (भिडिओसहित)

‘हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ— तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो होइन।’

संयुक्त राष्ट्र महासभाबाट प्यालेस्टाइनसम्बन्धी प्रस्ताव भारी बहुमतले पारित

संयुक्त राष्ट्रसंघीय महासभाले यूएनआरडब्लूएको जनादेश नवीकरणसहित प्यालेस्टाइनको पक्षमा प्रस्तावहरूलाई भारी बहुमतले पारित गरेको छ।

टुकुचा सफा पार्न ३ अर्ब लागतमा बन्दै डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र

हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन् भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन।

बसको ठक्करबाट एक जनाको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध

चन्द्रनिगाहपुरको मोथियाही पुल नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

सुदूरपश्चिमलाई पराजित गर्दै विराटनगर क्वालिफायरमा प्रवेश

विराटनगर किंग्स सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएलको क्वालिफायरमा प्रवेश गरेको छ।

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघट्ने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ।

युक्रेन–अमेरिका वार्ता: शान्ति प्रक्रिया रुसको भूमिकामा केन्द्रित

अमेरिका र युक्रेनले सुरक्षा व्यवस्थाको आधारभूत ढाँचा र दीर्घकालीन शान्ति कायम राख्न आवश्यक प्रतिरोध क्षमता विषयमा पनि सहमति जनाएका छन्।

फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अलपत्र

मंगला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयनमा अन्योल भएको छ।

नियात्रा

ब्युटी बोर्डिङमा सुन्दरताको खोज

आस्था धर्मले मात्र निर्माण हुँदो रहेनछ, संस्कृतिले मात्र निर्माण हुँदो रहेनछ। धार्मिक र सांस्कृतिक आस्थाबेगर पनि पवित्र तीर्थस्थल बन्दो रहेछ कतिपय ठाउँ। ब्युटी बोर्डिङको सौन्दर्य सायद यही हो।

एनपीएल: सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

सुदूरपश्चिम अपराजित रहेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन। विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न जित आवश्यक छ।

गण्डकीको हिमाली भूभागमा हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

यात्रा

आरिगातो गोजाइमास…

उठाउने बित्तिकै त्यसको जिम्मेवारी आफ्नो काँधमा आउँछ भने किन कसैले समान उठाउँछ? त्यसैले त जापानमा हराएको सामान बाटोमै रहन्छ, सम्बन्धित अधिकारीले मात्र उठाउँछन्।

काठमाडौँका यी स्थानमा ४ घण्टा बिजुली अवरुद्ध हुने

मित्रपार्क पशुपति कलेज क्षेत्र, ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म र चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने छ।

फल्चामा गुञ्जिए नारायण गोपाल र झलकमानका गीत

स्वरसम्राट नारायण गोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो।